logo
14 Nov 2018   |   
समाज

माटोको ढिस्कोमा पुरिएर दुई जना गम्भीर घाइते



समाज   18 पटक पढिएको   कलमपाटी     
वीरगञ्ज २८ कार्तिक/// वीरगञ्जमा माटोको ढिस्कोमा पुरिएर दुई जना गम्भीर घाइते भएका छन् ।

माटोको ढिस्कोमा पुरिएर दुई जना गम्भीर घाइते


वीरगञ्ज महानगरपालिका २१ परवानीपुरमा माटोको ढिस्कोमा पुरिएर २८ वर्षीय मजिबुर आलम र २७ वर्षीय आर जियाउल हक घाइते भएका हुन् । उनीहरु दुवै भारतीय नागरिक हुन् ।

सिर्सिया नदीको पुल बनाउने ठाउँमा बुधबार बिहान माटो खन्ने क्रममा उनीहरु ढिस्कोमा पुरिएका थिए । उनीहरुको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको वीरगञ्जको पानीट्यांकीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।









1854314 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top