पोखरा र निजगढ विमानस्थलले बजेट खर्च गर्न सकेनन्

समाज

अनुगमन नहुदा नदि दोहन रोकिएन



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ९ असार
रौतहटको बागमती र लालबकैया नदी किनारामा विकास निर्माणका नाममा केही व्यावसायीले ढुङ्गा, गिटी र बालुवा जथाभावीरुपमा निकालिरहेका छन ।

 विभिन्न स्थानीय तहमा विकास निर्माणको काम भइरहेको मौका छोपी व्यवसायीले नदी बाट नदि जन्य सामाग्री निकालेका हुन ।

एक महिना अघि  दुवै नदीमा भइरहेको दोहन रोक्न प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले स्थलगत निरिक्षण गरेका थिए । 

जिल्ला समन्वय समितीको कागज देखाउदै व्यवसायीहरुले ठुलो मात्रामा ढुगा, गिटी नदी बाट निकाल्दै आएका छन । आर्थीक प्रलोभनमा परेर जिल्ल समन्वय समितीले अनुमती दिएको नाकाहरुमा अनुगमन गर्ने गरेको छैन । ठेकेदारले कति मात्रामा ढुगा, गिटी लगे भन्ने जिससमा तथ्याक छैन ।

 बागमतीको समनपुर, हर्दिया, पौराइ दोभान, रमौली र लालवकैया घाटमा बाट दैनिक स्काइभेटर लगाएर नदिजन्य सामाग्री निकाल्ने गरीएको छ ।

दुइ जर्दन भन्दा बढी टिपर तथा करीव दुइसय टेक्टर बाट दैनिक जसो ढुगा, वालुवा, गिट्टी निकाल्ने गरीएको छ ।


फोहरको थुप्रोमा भेटियो नवजात शिशुको शव - 2018-01-22
गुल्मी : गुल्मीको रिडीमा नवजात शिशु मृत अबस्थामा शव फेला परेको छ । रुरु गाउँपालिका १ को फोहोर पाल्ने ठाउँ रिडी खोला किनारमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु - 2018-01-22
कपिलवस्तु : यहाँको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

लक्ष्मिपुरको मुसहर बस्तिमा न्यानो कपडा बितरण - 2018-01-21
गौर ७ माघ// रौतहटको गढीमाइ नगरपलिकाको लक्ष्मिपुर टोलमा रहेको मुसहरबस्तिमा न्यानो कपडा बितरण गरीएको छ ।

संचारकर्मी द्धारा नमुना बस्तिलाई आर्थिक सहयोग - 2018-01-21
रौतहट ७ माघ // रौतहटको सन्तपुरमा निर्माणधिन मुसहर बस्तीका लागि सदरमुकाम गौरमा रहेका संचारकर्मीहरुले आर्थिक सहयोग गरेको छ ।

धुर्मुस सुन्तलीले बनाउदै गरेको बस्तिका लागी एक करोड अभाव - 2018-01-21
रौतहट ७ माघ// धुर्मुस सुन्तली फाउन्डेसनले बनाउदै गरेको नमुना बस्तिका लागी एक करोड भन्दा बढी रकम अपुग भएको बताइएको छ । रकम अभाव भएपछि हास्य कलाकार सिताराम कट्टेल धुर्मुस चिन्तामा पर्न थालेका छन ।

पुर्व संसद भट्टराई जमानी बसेर अस्पताल बाट निकाले बम बिष्फोटका घाइते - 2018-01-21
रौतहट ७ माघ// दुइ महिना देखि अस्पतालमा उपचार गराइरहेका आमाछोरालाइ पुर्व संसद राम कुमार भट्टराईले अस्पतालमा जमानी बसेर निकालेका छन ।

निजगढ विमानस्थल निर्माणमा दुई मोडल प्रस्ताव - 2018-01-21
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दुई फरक ढाँचा (मोडल) प्रस्ताव गरेको छ ।

सन्तपुरको नमुनाबस्ति निमार्णमा सूर्योदयको आर्थिक सहयोग - 2018-01-20
रौतहट ६ पुस रौतहटको सन्तपुरमा निर्माणधिन मुसहर बस्तीका लागि सदरमुकाम गौर स्थित सूर्योदय बहुमुखी सहकारी संस्थाले नगद सहयोग गरेको छ ।

डेढ लाख सेवाग्राहीले अझै पाएनन् ‘स्मार्ट कार्ड’ - 2018-01-20
यातायात विभाग अन्तर्गतको बाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास भएर राजस्व समेत बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र अझै पाएका छैनन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 NEXT

English News



1164872 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top