प्रदेश २ : मुख्यमन्त्रीले भोजपुरी र मन्त्रीहरुले लिए मैथिली र हिन्दीमा सपथ

राजनीति

अखिल नेपाल यातायात मजदुर संघको सम्पर्क कार्यालय



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट १ असोज //
अखिल नेपाल यातायात मजदुर संघले चन्द्रपुरमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

सोमवार एक कार्यक्रम गरी युवा समाजसेवी सहदेव केसीले सम्पर्क कार्यालयको उद्घाटन गरेका छन ।

कार्यक्रममा संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

मजदुर संघले सम्पर्क कार्यालय स्थापना गरेकोमा अतिथीहरुले शुभ कामना दिएका थिए ।  


भारतसँग पहिलो अपेक्षा मित्रता : प्रधानमन्त्री ओली - 2018-04-07
नयाँ दिल्ली : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको पहिलो अपेक्षा मित्रताको भएको बताएका छन्।

दिल्लीबाट स्विच थिचेर पेट्रोलियम पाइपलाइन सिलन्यास गरिने - 2018-04-07
काठमाडौं/दिल्ली : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज (शनिबार) संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको सिलन्यास गर्दैछन्।

प्रधानमन्त्री ओली भारत प्रस्थान - 2018-04-06
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्

यस्ता पनि वडाअध्यक्ष ! - 2018-04-05
ओखलढुंगा : नवनिर्वाचित जनप्रतिनिधिहरुले सरकारी बजेटबाट आफ्ना लागि बिलासी सामाग्रीहरु किनेको समाचार बेलाबेला आउने गरेका छन् । महङ्गो मोबाइलदेखि विलासी गाडी किन्न उनीहरुको होडबाजी नै हुने गरेको छ ।

लापरबाही गर्ने अधिकृतलाई कारबाही गर्ने मुख्यमन्त्री राउतको चेतावनी - 2018-04-05
वीरगञ्ज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीले स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई लापरबाही गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।

फोमको टोली चीनबाट फर्किए लगत्तै प्रधानमन्त्री ओली र उपेन्द्र यादवबीच भेटवार्ता - 2018-04-05
काठमाडौं : संघीय समाजवादी फोरमको टोली १० दिने चीन भ्रमणबाट फर्किए लगत्तै फोरम अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन्। फोरम नेतृ रेणु यादवसहितको टोली चीनको १० दिने भ्रमणबाट फर्किएपछि अध्यक्ष यादव टोलीसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका हुन्।

प्रदेश २ का उद्योगीले औंल्याए समृद्धिका पाँच आधार - 2018-04-05
पर्सा : वीरगञ्जका उद्योगी व्यापारीहरुले प्रदेश नं. २ को समृद्धिका पाँच आधार औंल्याएका छन् । उनीहरुले व्यापार, पारवहन, उद्योग, कृषि र धार्मिक पर्यटन (ट्रेड, ट्रान्जिट, इन्डष्ट्री, एग्रिकल्चर र रिलिजियस टुरिजम) मार्फत प्रदेश समृद्ध हुन सक्ने बताएका हुन् ।

एमाले नेता जागृतप्रसाद भेटवालको निधन - 2018-04-04
काठमाडौं : एमाले नेता जागृतप्रसाद भेटवालको निधन भएको छ । क्यान्सर रोगबाट पीडित भेटवालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

भीआईपी सुरक्षा नलिने बाबुरामको घोषणा - 2018-04-04
काठमाडौं : नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैशाख १ गतेदेखि पूर्व प्रधानमन्त्रीको हैसियतमा लिँदै आएको सरकारी सुरक्षा सेवा नलिने घोषणा गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 NEXT

English News



1685170 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top