logo
22 Oct 2018   |   
समाज

कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु हटाइयो,



समाज   32 पटक पढिएको   कलमपाटी     
कपिलवस्तु, ५ कात्तिक/// कृष्णनगरमा लगाइएको कर्फ्यु सोमबार बिहानदेखि १२ बजेसम्मका लागि हटाइएको छ ।

कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु हटाइयो,


कर्फ्यु  हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ ।

दूर्गाको मूर्ति सेलाउने विषयमा शुरु भएको विवादले उग्ररुप लिएपछि कृष्णनगर नगरपालिकाको कृष्णनगर क्षेत्रभित्र आइतबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो ।









1785235 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top