मड्रिडमा बलेको आगोमा पेट्रोल हाल्न चाहन्नँः माउरिन्हो

खेलकुद

प्रिमियर लिगमा लिभरपुलको अर्को जित



खेलकुद प्रकाशित मिति:

काठमाडौं :
साउथ ह्याम्पटनलाई पराजित गर्दै लिभरपुलले प्रिमियर लिगमा लगातार छैटौं जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले साउथ ह्याम्पटनलाई ३–० ले हराएको हो ।

एन्फिल्डमा भएको खेलमा लिभरपुलले अग्रता भने उपहार गोलबाट लिएको थियो । राकिरीको क्रस शेन लङ हुँदै वेस्ले होड्टसँग ठोक्किएर आत्मघाती गोल बन्यो ।

खेलको २१ औं मिनेटमा जोन माटिपले लिभरपुलले अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी टाइममा मोहम्मद सहालले गोल गरे ।

खेलको दोस्रो हाफ भने दुबै टोलीका लागि अतिरिक्त ट्रेनिङ सेसन जस्तै रहृयो । पहिलो हाफमा लिभरपुलले तीन गोल गरेपछि खेलको प्रतिस्पर्धा नै हराएको थियो ।

जितसँगै लिभरपुल १८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साभार अनलाईन खबर
साफ च्याम्पियनसीप : सेमिफाइलका खेल आज, इतिहास रच्ने दाउमा - 2018-09-12
काठमाडौँ: बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् ।

साफ च्याम्पियनसीपः नेपाललाई इतिहास रच्ने अवसर - 2018-09-11
काठमाडौँः साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो ।

पोर्चुगलले इटलीलाई १–० ले हरायो - 2018-09-11
आन्द्रे सिल्भाको गोलसँगै पोर्चुगलले नेसन्स लिग फुटबलमा इटलीलाई हराएको छ ।

नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्सले विश्वकप जितेको खुसी मनायो - 2018-09-10
विश्व विजेता फ्रान्सले नेसन्स लिगमा नेदरल्याण्ड्सलाई हराउँदै विश्वकपको ट्रफी प्रदर्शनलाई रोमाञ्चक बनाएको छ ।

इंग्ल्याण्डलाई हराउँदै स्पेनको सुखद् सुरुवात - 2018-09-09
नेसन्स लिग फुटबलमा स्पेनले सुखद् सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा स्पेनले इंग्ल्याण्डलाई २–१ गोल अन्तरले हराएको हो ।

यू–१९ टोलीमा बाराका तीन क्रिकेटर - 2018-09-09
सिमरा : भारत र अफगानिस्तान विरुद्धको एकदिवसीय शृंखलाका लागि घोषित नेपाली यू–१९ टोलीमा बाराका तीन खेलाडीले स्थान बनाएका छन् । भदौ २७ देखि भारतको कोलकातामा हुने शृंखलाका लागि शुक्रबार घोषणा गरिएको टोलीमा कलैया क्रिकेट क्लबका पवन सर्राफ, तृतराज दास र रवि साह छनोट भएका हुन् ।

आज बंगलादेशसँग भिड्दै, दबाबमा नेपाल - 2018-09-08
बंगलादेश : साफ सुजुकी कप फुटबलअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा शनिबार नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

मेस्सीका लागि च्याम्पियन्स लिग जित्न चाहन्छन् स्वरेज - 2018-09-05
प्रतिद्वन्द्वी रियल मड्रिड लगातार तीन पटक युरोपियन च्याम्पियन बनेपछि बार्सिलानाले यो सिजन उपाधि च्याम्पियन्स लिग जित्ने संकल्प गरेको छ । यदि बार्सिलोनाले यो सफलता पाएमा लुइस स्वरेज आफ्ना स्ट्राइकर पार्टनर लिओनल मेस्सीका लागि खुशी हुनेछन् ।

नेपाल पाकिस्तानसँग २-१ ले पराजित - 2018-09-04
काठमाडौँः साफ च्याम्पियनसिपमा नेपालले खराब सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भयो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 NEXT

English News



1708304 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top