logo
21 Oct 2018   |   
खेलकुद

अर्जेन्टिनालाई १-० ले हराउँदै ब्राजिलले जित्यो उपाधि



खेलकुद   71 पटक पढिएको   कलमपाटी     
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा अर्जेन्टिनालाई १-० ले हराउँदै ब्राजिलले उपाधि जितेको छ।

अर्जेन्टिनालाई १-० ले हराउँदै ब्राजिलले जित्यो उपाधि


साउदी अरबमा भएको खेलमा ब्राजिलले लिओनल मेस्सी विनाको अर्जेन्टिनालाई १–० गोल अन्तरले हराएको हो । ब्राजिलको जितमा इन्जुरी टाइममा मिरान्डाले गोल गरे । ब्राजिलको जितमा डिफेन्डर मिरान्डाले कर्नरमा आएको बललाई गोलमा परिणत गरेका थिए।

अर्जेन्टिनाले विश्वकपपछि खेलेका चौथो खेलमा यो पहिलो हार हो।










1783848 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top