logo
26 Mar 2019   |   
खेलकुद

नेपाल कुवेतसँग १–० गोलले पराजित



खेलकुद   26 पटक पढिएको        
काठमाडौँ १२ चैत्र । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको छ । यसअघि पहिलो खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको नेपालले सोमबार राति भएको दोस्रो खेलमा पेनाल्टीमा गोल खाएको थियो ।

नेपाल कुवेतसँग १–० गोलले पराजित


कुवेतले २९औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको थियो । नेपालका रक्षक रन्जित धिमालले डिबक्सभित्र फल खेलेपछि पाएको पेनाल्टीलाई कुवेतका युसुफ नासिरले सदुपयोग गरे । खेलमा कुवेतले लगातार आक्रमण जारी राखेपनि नेपालका गोलरक्षक किरण चेम्जोङले विफल पारेका थिए । पहिलो खेलमा पनि किरणकै सानदार प्रदर्शनमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो ।









2720668 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top