कोमल वली एमालेबाट राष्ट्रियसभाकी उम्मेदवार

राजनीति

अन्यौलता हटाउदै नितीगत सुधारमा भुमिका खेल्छु :सभापती खड्का



राजनीति प्रकाशित मिति: कलमपाटी

काठमाण्डौ ५ असोज //
संसदको विकास तथा प्रबिधी समितिकी नवनिर्वाचित सभापति कल्याणी खड्काले बिकास निमार्णमा देखिएका अन्यौलता हटाउदै नितीगत सुधार प्राथमिकता दिने बताएकी छिन ।

सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै सभापति खड्काले बिकासका काममा गुणस्तर कायम गराउने र सरकारी निकाय बिचको समन्वय लाइ प्रभावकारी बनाउन तथा  समयमै कार्य सम्पन्न गराउन भुमिका खेल्ने समेत बताएकी छिन ।

रौतहटको क्षेत्र नम्वर ४ बाट समानुपातीक तर्फ बाट निर्वाचित संसद खड्काले शुक्रवार बिकाश तथा प्रबिधी समितीको सभापती पदको पदभार ग्रहण गरेकी छिन ।


अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ - 2016-10-08


समय भित्रै तीन तहको चुनाव गर्न जोड - 2016-10-08
काठमाण्डौ २२ असोज नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान अनुसार निर्धारित मितिमा नै चुनावहरु गराउने पर्नेमा जोड दिएका छन ।

सरकारले ढाट्यो : मोर्चाका नेता - 2016-10-05
काठमाण्डौ १९ असोज / सीमांकन हेरफेर लगायत राजनीतिक माग सम्बोधनको आश्वासन दिँदै प्रधानमन्त्री चुनावमा आफ्नो समर्थन लिएका ठूला दुई दल कांग्रेस र माओवादी केन्द्रले धोका दिएको मधेसी मोर्चाका नेताहरूले बताउन थालेका छन ।

एमालेको चियापान २९ गते, कांग्रेसले नगर्ने - 2016-10-04
एमालेले विभिन्न चाडपर्वका अवसरमा असोज २९ गते शुभकामना आदानप्रदान र चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । एमालेले बर्सेनि दसैंको कोजाग्रत पूर्णिमाका दिन चियापान गर्दै आएको छ ।

को को बन्दैछन कांग्रेस बाट राज्यमन्त्री - 2016-10-04
काठमाण्डौ १८ असोज / राज्यमन्त्रीहरुको छनौटमा काग्रेस भित्रको असन्तुष्टि बाहिर आएको छ । कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले चार राज्यमन्त्री माग्दै राज्यमन्त्रीमा विधि र प्रक्रिया अनुसार नाम टुंगो लगाउनुपर्ने पनि पौडेल पक्षको माग छ ।

दशै अगाडी संबिधान संसोधन बिधेयक नआउने - 2016-10-03
कलमपाटी १७ असोज दशैं अगाडि संविधान संशोधन विधेयक सरकारले नल्याउने भएको छ । सरकारले यो अधिवेशनमा संविधान संशोधन विधेयक नआउने जानकारी गराएको छ ।

माधव नेपालको संस्मरणः गौरदेखि काठमाडौैसम्म - 2016-10-01


नेताका घांटीमा ठुला माला, सामाजीक संजालमा भाइरल ! - 2016-09-29
काठमाण्डौ १३ असोज / कार्यकर्ता तथा आयोजकले नेताहरु अथिती बोलाएर ठुला ठुला मालाहरु लगाइदिएको बिषय सामाजीक संजालहरुमा बहसको बिषय बनेको छ ।

एमालेले मधेश केन्द्रीत अभियान संचालन गर्ने - 2016-09-28
काठमाण्डौ १२ असोज नेकपा एमालेले आगामी चुनावलाइ केन्द्रीत गर्दै चार महिने जनपरिचालन अभियान संचालन गर्दैछ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 NEXT

English News



1702555 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top