समाज

चिसो पिडित बस्तिका बालबालिकालाई न्यानो कपडा सहयोग



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ५ माघ //
चिसोका कारण मुसहर, धांगर, डोम जातीका बालबालिकाहरु बिचल्लीमा परेको छन । यस्तै समुदायको बसोवास रहेको एक टोलमा रौतहटका संचारकर्मी प्रविण टिबडेवालको पहलमा न्यानो कपडा बितरण गरीएको छ ।

रौतहटको गौर नगरपालिका वडा नम्बर ८ स्थित मुस्हर बस्तीका एक सय ६ परिबारका बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ । 

सो बस्तीका बालबालिका चिसो बाट पिडित बन्दै आएका थिए । समाजसेवी दयाराम अग्रवालको सहयोग मा संचारकर्मी  टिबडेवालको पहलमा न्यानो कपडा बितरण गरीएको हो ।

औषधि व्यवस्था विभागको दराजमा खैरो हिरोइन - 2016-09-29
काठमाण्डौ १३ असोज / औषधि व्यवस्था विभागले बिभागको दराजमा आफ्ना कर्मचारीले लागुऔषध खैरो हिरोइन नराखेको दावी गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले गत मंगलवार बिभागको पानस फर्मास्यूटिकल्सको दराज बाट खैरो हेरोइन बरामद गरेको थियो ।

मंगलवार देखि डिभि आवेदन खुल्ला - 2016-09-28
सन २०१८ को अमेरिकी इल्लेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डीभी मंगलवार देखि खुल्दै छ । काठमाडौंस्थित अमेरिकी दूताबासका अनुसार कार्तिक २२ मा सम्म आवेदन फारम भर्न सकिने छ ।

बाँदर धपाउन सर्वोच्चमा गुहार - 2016-09-28
काठमाडौं: बाँदरले खाद्यान्न बाली, तरकारी बाली र फलफूल खेतीमा चर्को क्षति पुर्‌याउँदासमेत सरकार रमिते बनेको भन्दै कास्कीका किसानले सर्वोच्च अदालत गुहारेका छन् । किसानको रिटमा सुनुवाइपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण पेस गर्न आदेश दिएको छ ।

खैरो हिरोइन सहित दुइजना पक्राउ - 2016-09-28
रौतहट १२ असोज /भारतको बैगरगनियाबाट लागुऔषध हेरोईन ल्याउदै गरेको अवस्थामा प्रहरीले रौतहटमा दुइ जना लाइ पक्राउ गरेको छ ।

घरघरमा मानव अधिकार अभियान - 2016-09-28
रौतहट १२ असोज/ घर घरमा सवैका लागी मानवअधिकार, शान्ति र बिकाशको आधार भन्ने अभियान रौतहटका दुइवटा बिधालयमा संचालन गरीएको छ । चन्द्रपुर स्थित श्री जुडिवेला मावि र मुनलाइट एकेडेमीका बिधार्थीलाइ मानवअधिकार सचेतना कक्षा संचालन गरीएको छ ।

रोकीराखेको जीप बाट २५ लाख चोरी - 2016-09-27
विराटनगर ११ असोज पार्किङ गरिएको बलेरो जीप बाट सिसा फुटाएर झोलाबाट २५ लाख चोरी भएको छ । तेह्रथुमको बसन्तपुरस्थित माउण्ट मकालु डेभलपमेन्ट बैंकका कर्मचारीले गाडीमा राखेको पैसा चोरी भएको बताइएको छ ।

प्रहरीको पसिनामा अरुको रजाइँ - 2016-09-27
रामेश्वर बोहरा: खोज पत्रकारिता केन्द्र / ज्यानको बाजी राखेर अपराधीलाई कानुनी कठघरामा ल्याउने प्रहरीलाई प्रोत्साहन स्वरुप दिइने पुरस्कार रकममा अदालत र राजस्व अनुसन्धान विभागका कर्मचारीले लुट मच्चाइरहेका छन्, कसरी ?

एक वालिका बेकसुर गर्भै देखी जेलमा - 2016-09-27
रौतहट ११ असोज रौतहट बन्दीगृहमा नै जन्मिएकी एक नावालिका आमाले गरेको अपराधका कारण तीनबर्ष देखि कारागारमा बन्दी जीवन विताइरहेकी छिन ।

धादिङ्गमा भएको बस दुर्घटनामा १८ जनाको मृत्यू [अपडेट] - 2016-09-27
धादिङ्ग ११ असोज / धादिङ्गको मार्पाक ६ लवांगफेदीमा भएको बस दुर्घटनामा १८ जनाको घटनास्थलमा नै ज्यान गएको छ । धादिङवेसी देखी करीव ३० किलोमिटर टाढा मार्पाक दुर्घटना भएको हो | ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747724 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top