समाज

चिसो पिडित बस्तिका बालबालिकालाई न्यानो कपडा सहयोग



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ५ माघ //
चिसोका कारण मुसहर, धांगर, डोम जातीका बालबालिकाहरु बिचल्लीमा परेको छन । यस्तै समुदायको बसोवास रहेको एक टोलमा रौतहटका संचारकर्मी प्रविण टिबडेवालको पहलमा न्यानो कपडा बितरण गरीएको छ ।

रौतहटको गौर नगरपालिका वडा नम्बर ८ स्थित मुस्हर बस्तीका एक सय ६ परिबारका बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ । 

सो बस्तीका बालबालिका चिसो बाट पिडित बन्दै आएका थिए । समाजसेवी दयाराम अग्रवालको सहयोग मा संचारकर्मी  टिबडेवालको पहलमा न्यानो कपडा बितरण गरीएको हो ।

लैंगिक हिंसा विरुद्धको अभियान अन्र्तगत घैटो फुटाउने कार्यक्रम - 2016-11-28
रौतहट १३ मंसिर/ देशैभरी लैंगिक हिँसा विरुद्धको अभियान संचालनमा रहेको अवस्थामा रौतहटमा अन्तरकृया तथा घैटो फुटाउने कार्यक्रम सम्पन्न गरिएको छ ।

सुस्तश्रवण बिधार्थीलाइ कम्वल बितरण - 2016-11-27
कलमपाटी १२ मंसिर/ रौतहटको जनज्योती उमाविमा अध्ययनरत सुस्तश्रवण बिधार्थी लाइ कम्वल वितरण गरीएको छ ।

पुर्ण सरसफाइ र कार्ययोजना तयारी सम्बन्धी तालिम सम्पन्न - 2016-11-27
रौतहट १२ मंसिर ग्रामिण खानेपानी तथा सरसफाइ कोष विकास समिति ( फन्ड बोर्ड ) महाराजगंज काठमाण्डौको साझेदारीमा यस सेभ द इनभ्यारोमेन्ट अफ नेपाल (स्टेन) चन्द्रपुर १, रौतहटको आयोजनामा रंगपुरमा तालिम शनिवार सम्पन्न भएकोछ ।

बाल निकेतन माविमा सस्टेनएवल युथ क्लव गठन - 2016-11-27
श्याम कार्की रौतहट १२ मंसीर/ चन्द्रपुर ४ मा रहेको बाल निकेतन माविमा अध्ययनरत विद्यार्थीहरुको सक्रिय सहभागितामा सस्टेनएबल युथ क्लवको गठन भएको छ ।

मिर्गौला रोगीलाई ५ लाख सहयोग - 2016-11-23
काठमाण्डौ ८ मंसिर/ मिर्गौला रोगबाट पिडित काठमाण्डौ लैनचौर का शान्ति गुरुङ्ग लाइ एक सामाजीक सस्थाले पाच लाख रुपैया सहयोग गरेको छ ।

बाराका रक्त क्यान्सर पिडित युवालाइ रकम सहयोग - 2016-11-23
बारा ८ मंसिर / रक्त क्यान्सर बाट पिडित बारा डुमरवानाका १८ बर्षिय युनेश पौडलको उपचारमा सहयोग गर्नका लागी धेरै व्यक्तिहरुले रकम सहयोग गरेका छन

बलत्कारको आरोप लागेका फरार व्यक्ति पक्राउ - 2016-11-21
रौतहट ६ मंसिर / गएको असार २४ गते गौर नपा १४ की एक बालिकालाई पैसा दिन्छु भनि ललाई फकाई जवर्जस्तीकरणी उधोग गरि फरार एक अभियुक्त लाइ प्रहरीले पक्राउ गरेको छ ।

सांसदको तलब भत्ता बढ्यो, मासिक ८० हजार भन्दा बढी - 2016-11-20
व्यवस्थापिका संसदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधनसहित पारित गरेपछि सांसदहरुको तलब भत्ता बढेको हो।

फास्ट-ट्रयाक’ नेपालले आफैँ बनाउने - 2016-11-20
बिदेशी कम्पनी लाइ दिने की नेपाल आफैले बनाउने भन्ने विवादमा रहेको ‘फास्ट-ट्रयाक’ नेपाल आफैले बनाउने भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747745 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top