समाज

एकैपटक दुइ वालिकालाइ बलात्कार गर्ने पुरुष पक्राउ



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १३ बैसाख
रौतहटको गुजरा नगरपालीकामा एकजना पुरुषले दुइ बालिकाहरुलाइ एकै पटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । १० महिनाको अवधिमा १० वटा बलात्कारका घट्ना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका तथ्याक छ

गजरा नपा ८का  २५ बर्षिय रमेश रामले दुइजना बालीकालाई बलत्कार गरेको घटना सार्वजनिक भएो हो ।

 रामले  ५ र ६ बर्षिया बालीकालाई बैसाख १० गते दिउसो गाउ नजिकको बा“सघारीमा लगेर  बलात्कार गरेको आरोप छ ।

घटनाको तीन दिन पछि किटानी उजुरी को आधारमा आरोपी पक्राउ परेका छन ।

इलाका प्रहरी चन्द्रनिगाहपुरमा किटानी उजुरी परेपछि आरोपी रामलाई पक्राउ गरी मुद्धा चलाईएको डिएसपि शान्तिराज कोईरालाले जानकारी दिएका छन ।

 रौतहटमा १० महिनाको अवधिमा १० वटा बलात्कारका घट्ना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका तथ्याक छ । बलात्कृत हुनेहरुमा अधिकाश १० बर्ष मुनीका वालिकाहरु रहेको पाइएको छ । 

 


बर्दियामा पेस्तोलसहित २ जना पक्राउ - 2017-07-24
९ साउन, बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकाबाट हतियारसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महाराजगञ्ज क्याम्पसमा प्रमुख नियुक्त, प्रताप नारायणले बुझे नियुक्ति - 2017-07-24
९ साउन, काठमाडौं / सरकारले आईओएममा अन्तर्गत महाराजगञ्ज क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ ।

ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु - 2017-07-24
पर्सा ९ साउन/ पर्सा - पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गए राति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

नक्कली नोटसहित २ जना पक्राउ - 2017-07-23
८ साउन, विराटनगर नक्कली नोटसहित २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

बन कर्मचारीले काटे सयौ काचो सखुवाको रुख ! - 2017-07-23
सिम्री इलाका बन कार्यालय अन्र्तगत सरमजवा चौरमा बृक्षारोपण गर्न तारवार गर्नका लागी बन कर्मचारीले काचो सखुवाका सयौ रुखहरु काटेका छन ।

रंगपुरमा सरसफाइको अवस्थाको अनुगमन - 2017-07-23
रौतहटको साबिकको रंगपुर गाबिसको केही वडाहरुमा खानेपानी तथा सरसफइको अवस्थाको आइतवार अनुगमन गरीएको छ ।

प्रशासनकै मिलेमतोमा नदीको दोहन, मध्यरातमा यसरी हुन्छ तस्करी - 2017-07-23
नुवाकोट ८ साउन/ नुवाकोट–जिल्ला समन्वय समिति नुवाकोटले नदीजन्य सामग्रीको उत्खनन बन्द गराएतापनि नुवाकोटमा रातको समयमा त्रिशुली नदीबाट गिटी–बालुवा उत्खनन् बढेको छ ।

तस्करीको आरोपमा ६५ प्रहरी कारबाहीमा - 2017-07-23
मधय क्षेत्रीय प्रहरी कार्यलय हेटौंडाले तस्करसंग साँठगाँठ गेको आरोपमा ६५ प्रहरीलाई कारबाही गरेको छ

जग्गा विवादले लियो ९ महिने शिशुको ज्यान - 2017-07-23
जग्गाको विषयमा परिवार सदस्यबीच झडप हुँदा ९ महिने शिशुको मृत्यु भएको छ

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 NEXT

English News



1020463 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top