समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

चन्द्रनिगाहपुरबाट दुइ प्रहरी निरीक्षकको बिदाइ - 2016-12-28
कलमपाटी १३ पुस / जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिज्ञान बस्नेत तथा इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा कार्यरत प्रहरी निरीक्षक ज्ञान बहादुर सेठ्ठीको बिदाइ गरीएको छ ।

कटहरीया गाबिसको परिषद पुन स्थगित - 2016-12-27
संजय मिश्रा / रौतहट १२ पुस/ आर्थिक लेखाजोखा पारदर्शिक नभएको भन्दै पुन दोस्रोपटक पनि गाविस कटहरीयाको गाँउ परिषद स्थगित भएको छ ।

दलित तथा गरीव बिधार्थीलाइ शैक्षिक सामाग्री बितरण - 2016-12-27
कलमपाटी १२ पुस / लायन्स क्लव अफ चन्द्रनिगाहपुर रौतहटले रौतहटको राजपैडामा रहेको एक बिधालयका गरीव तथा दलित बिधार्थी लाइ मंगलवार शैक्षिक सामाग्री बितरण गरेको छ ।

घरेलु मदीरा उत्पादन गर्ने भट्टी नष्ट - 2016-12-25
रौतहट १० पुस / रौतहटको चन्द्रपुर नपा १ टेकानटोलमा संचालनमा रहेको घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टी आइतवार बिहान प्रहरीले नष्ट गरेको छ ।

दाउरा चोरीमा प्रयोग भएको साइकलमा आगजनी - 2016-12-25
कलमपाटी १० पुस/

अज्ञातसमुह द्धारा मिठाईपसलमा आगजनी - 2016-12-25
रौतहट १० पुस अज्ञात समुहले रौतहटको सग्रामपुर चौकमा रहेको एक मिठाई पसलमा आइतवार बिहान आगजनी गरेका छन ।

रौतहटमा एकैदिन १३ वटा मदिरा भट्टी नष्ट - 2016-12-23
कलमपाटी ८ पुस / चन्द्रपुर नगरक्षेत्रमा संचालित घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरु नियन्त्रण गर्ने अभियानलाइ प्रहरीले तिब्र बनाएको छ ।

शहर बन्दै राजमार्ग छेउका गांउहरु - 2016-12-22
कलमपाटी ७ पुस / सघियताको संरचना अनुसार मध्य तराइको पर्सा देखी सप्तरी जिल्ला सम्मका आठवटा जिल्लाहरुलाइ प्रदेश नम्वर दुइ मा बिभाजन गरीएको छ । त्यहि प्रदेशको राजमार्ग छेउका गाउहरु नगरपालिका घोषणा हुदै बिकासको गति सगै शहर बन्न थालेका छन ।

महोत्तरीका मुसहरलाइ घर बनाइ दिदै धुर्मुस सुन्तली - 2016-12-22
काठमाण्डौ ७ पुस/ सामाजिक काममा सक्रिय हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747800 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top