सुन जस्तो देखिने ३ वटा बालासहित एक जना पक्राउ

समाज

स्कारपिओ जीप र कन्टेनर ठेक्किदा एकजनाको मृत्यू



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट //
रौतहटका पुर्व पस्चिम राजमार्ग अन्र्तगत लमाहा जंगलमा जीप र कन्टेनर ठोक्दिा एक जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन ।

शक्रवार दिउसो करीव एक बजे  ना ५ ख ८०६४ नम्वरको कन्टेनर र जनकपुरबाट पस्चिम तर्फ जादै गरेको भारतिय नम्वर प्लेटको बि आर ०७ पिबि ५१६९ नम्वरको स्कोरपियो जीप ठक्कीएको हो ।

दुर्घटनामा जीपमा रहेका  जनकपुर उपमहानगरपालिका २ का २३ बर्षिय रमन साहको मृत्यू भएको छ भने अमन कुमार साह, सुमित कुमार साह, सर्लाही जिल्ला हरीवन ११ का आयुष साह,पुजा साह,नेहा साह,हार्दिक साह, नितेश साह र जीपका चालक धनुषधाम नपा ४ का मुकेश कुमार भगत घाइते भएका छन । 

 कन्टेनर र त्यसका चालकलाइ  नियन्त्रणमा लिएर अनुशन्धान भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन ।

फोटो : कन्टेनर संग ठोक्किएर पल्टिएको जीप । 


घरेलु मदिरा सेवन गर्दा चार जनाको मृत्यु - 2018-06-28
जनकपुरधाम : घरेलु मदिराको सेवन गर्दा धनुषामा एकै टोलका चारजनाको ज्यान गएको छ भने एकजना सिकिस्त छन् । जिल्लाको कमला नगरपालिका–५ लक्कड निवासी दलित समुदायका चारजनाको बुधबार मृत्यु भएको हो ।

धादिङ केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प - 2018-06-28
काठमाडौँ: काठमाडौँमा बिहिबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

चन्द्रपुरको बागमती बाट १० जना जुवाडे पक्राउ - 2018-06-27
रौतहट १३ असार // प्रहरीले रौतहटको चन्द्रपुर १ स्थित बागमती बाट बुधवार १० जना जुवाडेलाइ पक्राउ गरेको छ ।

वीरगञ्‍जका एघार उद्योगमा शिलबन्दी - 2018-06-27
वीरगञ्ज : क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले ११ वटा उद्योगमा शिलबन्दी गरेको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये ११ वटा उद्योगमा शिलबन्दी गरी कारबाही गरेको छ।

भारतीयद्वारा सोनवर्षा नाका चार घण्टा ठप्प - 2018-06-27
मलंगवा : नेपाल प्रहरीले दुःख दिएको भन्दै सर्लाहीको मूख्य मलंगवा सोनवर्षा नाकालाई भारतीय युवाहरूले मंगलवार विहान करिब ४ घण्टा सम्म ठप्प पारेका छन्।

काठमाडौंमा फेला पर्‍यो निर्वस्त्र शव - 2018-06-27
काठमाडौं : काठमाडौंको बौद्ध माकलबारीमा निर्वस्त्र पुरुषको शव फेला परेको छ । खोला किनारमा अन्दाजी ३०-३५ वर्षको पुरुषको शव फेला परेको हो ।

मरिच तस्करीमा संलग्न रहेको आरोपमा उत्तम अग्रवाल पक्राउ - 2018-06-26
वीरगञ्ज : मरिच तस्करीमा संलग्न रहेको आरोपमा वीरगंज महानगरपालिका(५ निवासी व्यापारी उत्तम अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई निनी निवासबाटै पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

लागू औषधविरुद्ध चेतना जगाउन वीरगञ्जमा प्रभातफेरी - 2018-06-26
वीरगञ्ज : लागू औषधविरुद्ध सचेतना जगाउने उद्देश्यले वीरगञ्जमा प्रभातफेरी निकालिएको छ । ‘सुनौं पहिला’ भन्ने नाराका साथ वीरगञ्जमा प्रभातफेरी निकालिएको हो ।

पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु - 2018-06-26
बागलुङ : बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 NEXT

English News



1267591 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top