समाज

चिसो पिडित बस्तिका बालबालिकालाई न्यानो कपडा सहयोग



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ५ माघ //
चिसोका कारण मुसहर, धांगर, डोम जातीका बालबालिकाहरु बिचल्लीमा परेको छन । यस्तै समुदायको बसोवास रहेको एक टोलमा रौतहटका संचारकर्मी प्रविण टिबडेवालको पहलमा न्यानो कपडा बितरण गरीएको छ ।

रौतहटको गौर नगरपालिका वडा नम्बर ८ स्थित मुस्हर बस्तीका एक सय ६ परिबारका बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ । 

सो बस्तीका बालबालिका चिसो बाट पिडित बन्दै आएका थिए । समाजसेवी दयाराम अग्रवालको सहयोग मा संचारकर्मी  टिबडेवालको पहलमा न्यानो कपडा बितरण गरीएको हो ।

टीकापुर काण्डका प्रमुख योजनाकार रेशम चौधरीका बुबाले बुझे १ करोड ७५ लाखको चेक ! - 2017-06-17
टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ। टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको हो।

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा - 2017-06-16
माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् ।

सिन्धुलिमा बस र सुमो ठोक्कियो - 2017-06-14
सिन्धुली रामटार मा बस र सुमो दुर्घटना बस चालक फरार सुमो यात्रु सिकिस्त घाईते भएका छन ।

गौरमा प्रहरी र बन्दकर्ता बिच झडप - 2017-06-14
कलमपाटी ३१ जेठ रौतहटको गौरमा राजपा नेपालका कार्यकर्ता र सुरक्षाकर्मी बिच झडप भएको छ । गौरको सिसुवाचोक नजिकै प्रहरी र बन्द गर्दै हिडेका राजपा नेपालका कार्यकर्ताहरु बिच बुधवार बिहान झडप भएको प्रहरीले जनाएको छ ।

रौतहट सदरमुकाम बन्द जनजीवन प्रभावित - 2017-06-14
सदरमुकाम गौर आसपास राजपा नेपालले मंगलवार देखि गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको छ । गौरमा बिधालय, बजार बन्द छन ।

प्रहरीको सकृयता, चोरी भएका मोटरसाइकल समाउदै धनीलाइ जिम्मा दिदै - 2017-06-10
प्रहरीले देशका बिभिन्न ठाउहरु बाट चोरी भएका मोटरसाइकलहरु रौतहटमा बरामद गर्दै सम्वन्धित धनीहरु लाइ बुझाउदै आएको छ ।

बिस्फोटक पदार्थ सहित दुइजना पक्राउ - 2017-06-08
रौतहटमा प्रहरीले बुधवार राति बिस्फोटक पदार्थ सहित दुइजना पुर्व माओवादी लडाकुहरु पक्राउ परेका छन ।

रौतहटमा बम बनाउन प्रयोग गरीने बिस्फोटक पदार्थ बरामद - 2017-06-08
रौतहटमा प्रहरीले ठुलो मात्रामा बम बनाउन प्रयोग हुने बिस्फोटक पदार्थ बुधवार राति बरामद गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रनिगाहपुर बाट राति करीव १० बजे दुइ जना मानिस सहति जिलेट, डेटोनेटर , फ्यूज लगाएतको समान बरामद गरेको छ ।

पत्रकार तिवारी माथी भएको सुनियोजित आक्रमणको चौतर्फी बिरोध - 2017-06-06
नेपाल पत्रकार महासंघ पर्सा शाखाको उपाध्याक्ष अनुप तिवारीलाई हिजो राती सुनियोजित रुपमा आक्रमण गर्ने मनसायले गरिएको दूब्र्यबहारप्रति नेपाल पत्रकार महासंघ पर्साले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747736 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top