समाज

चिसो पिडित बस्तिका बालबालिकालाई न्यानो कपडा सहयोग



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ५ माघ //
चिसोका कारण मुसहर, धांगर, डोम जातीका बालबालिकाहरु बिचल्लीमा परेको छन । यस्तै समुदायको बसोवास रहेको एक टोलमा रौतहटका संचारकर्मी प्रविण टिबडेवालको पहलमा न्यानो कपडा बितरण गरीएको छ ।

रौतहटको गौर नगरपालिका वडा नम्बर ८ स्थित मुस्हर बस्तीका एक सय ६ परिबारका बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ । 

सो बस्तीका बालबालिका चिसो बाट पिडित बन्दै आएका थिए । समाजसेवी दयाराम अग्रवालको सहयोग मा संचारकर्मी  टिबडेवालको पहलमा न्यानो कपडा बितरण गरीएको हो ।

एभरेष्ट बैकका कारण बृद्धबृद्धा पिडित, महिनौ अघि बैकमा पैसा जम्मा, भत्ता बितरणमा ढिलाइ - 2017-07-11
सरकारले बितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता बैकले समयमा बितरण नगर्दा रौतहटमा सयौ बृद्धबृद्धाहरु मर्कामा परेका छन ।

ब्लड क्यान्सर पिडित थिङ द्धारा आर्थीक सहयोगको याचना - 2017-07-10
ब्लड क्यान्सर पिडित चन्द्रपुर नगरपालिका २ जुडिबेलाका मिन बहादुर थिङले उपचारमा समस्या भएको भन्दै आर्थीक सहयोगको याचना गरेका छन ।

नागरीकको गुनासो सुन्न गृह मन्त्रालयमा टेलिफोन सेवा - 2017-07-10
आम नागरिकहरुले आफ्ना गुनासा वा उजुरीहरु सोझै गृह मन्त्री लाइ राख्न पाउने भएका छन । गृह मन्त्रालयमा सोमबारदेखि नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा छुट्टै टोल फ्रि नम्बर व्यवस्था गरेको हो ।

रौतहटको गढीमाई गाउपालीकामा ताला बन्दी - 2017-07-09
रौतहट स्थित गढीमाई गाउपालीकामा स्थानिय महिलाहरुले तालाबन्दी गरेका छन । गाउपालीकाका र्कमचारीले समाजीक सुरक्षा भाता र लक्षित वर्गको लाग आएको रकम समयमा नदिएको र अनियमितता गरेको भन्दै ताला लगाएका छन ।

नुनथरमा जताततै फोहोरै फोहेर - 2017-07-09
रौतहट २५ असार/ मध्य तराईकै स्थानीय पर्यटकको गन्तब्यको रुपमा रहेको नुनथर क्षेत्रको सरसफाईमा कसैले ध्यान नदिएको स्थानियले बताएका छन् ।

बागमती सफाइमा प्रबिधीको प्रयोग गरीने : मन्त्री साह - 2017-07-08
सहरी विकास मन्त्री प्रभु साह २ सय १७ औं हप्ताको बागमती नदी सफाई अभियानमा सहभागी भएका छन । मन्त्री साह शनिबार नयाँ पुल त्रिपुरेश्वर गुसिङ्गालमा सहभागी भएका हुन ।

चन्द्रनिगाहपुरका अधिकाश मासु पसलहरु अत्यन्त फोहोर ! - 2017-07-07
रौतहटको चन्द्रनिगाहपुरमा रहेका मासु पसलहरुको शुक्रवार अनुगमन गरीएको छ । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर, जिल्ला पशु बिकास कार्यालय , चन्द्रपुर नगरपालिकाले सयुक्त रुपमा मासु पसलहरुको अनुगमन गरेका छन ।

ट्रकको ठक्कर बाट साह गम्भिर घाइते - 2017-07-07
चन्द्रनिगाहपुरमा ट्रकको ठक्कर बाट एक व्यक्ति गम्भिर घाइते भएका छन । पुर्ब पश्चिम महेन्द्र राजमार्गको चन्द्रपुर ४ चन्द्रनिगाहपुरमा ट्रकको ठक्करबाट चटपटे व्यापारी रौतटहको पिपरापरोहा घर भएका हरिओम साह गम्भिर घाइते भएका छन ।

चुनावमा अन्र्तघात गरेको भन्दो हरीयो मोसो ! - 2017-07-05
बांकेको कोहलपुर नगरपालिकाको मेयरमा पराजित भएपछि नेपाल तरुण दलका युवाले नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सदस्य युवराज पौडेलमाथि र्दुव्यवहार गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747727 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top