समाज

चिसो पिडित बस्तिका बालबालिकालाई न्यानो कपडा सहयोग



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ५ माघ //
चिसोका कारण मुसहर, धांगर, डोम जातीका बालबालिकाहरु बिचल्लीमा परेको छन । यस्तै समुदायको बसोवास रहेको एक टोलमा रौतहटका संचारकर्मी प्रविण टिबडेवालको पहलमा न्यानो कपडा बितरण गरीएको छ ।

रौतहटको गौर नगरपालिका वडा नम्बर ८ स्थित मुस्हर बस्तीका एक सय ६ परिबारका बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ । 

सो बस्तीका बालबालिका चिसो बाट पिडित बन्दै आएका थिए । समाजसेवी दयाराम अग्रवालको सहयोग मा संचारकर्मी  टिबडेवालको पहलमा न्यानो कपडा बितरण गरीएको हो ।

आगलागीबाट २० लाखको क्षति - 2017-08-19
महोत्तरी जिल्लाको लोहारपट्टी गाउँपालिकामा आज बिहान एक कपडा र शृंगार पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ ।

ठेकेदार र कर्मचारीमाथि कारवाहीको चेतावनी - 2017-08-18
सहरी विकास मन्त्रालयले समयमा काम सम्पन्न नगर्ने कर्मचारी र ठेकेदारलाई कारवाही गर्ने निर्णय गरेको छ ।

रौतहटका २ सय बाढी पीडितलाई राहत वितरण - 2017-08-18
काठमाडौंस्थित आरआर क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले रौतहटका २ सय बाढी पीडित परिवारलाई राहत वितरण गरेका छन् ।

एम्वुलेन्स बगाउँदा ६ जना गुमाएको परिवारले मृतकको सम्झनामा ट्रस्ट बनाउने, हिसिलाले गरिन सात हजार सहयोग - 2017-08-18
बाढीले एम्वुलेन्स बगाउँदा रौतहटमा एकै परिवारका ६ जनाको ज्यान गयो । मृतकको सम्झनामा परिवारले ट्रस्ट बनाउने भएको छ ।

डेङ्गु ज्वरोबाट पर्सामा चार महिलासहित १२ जना प्रभावित - 2017-08-18
पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोको कारण पर्सा जिल्लामा हालसम्म चार महिलासहित १२ जना प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

पिडित लाइ त्रिपाल बितरण , कतिपय गाउमा नपाएको गुनासो - 2017-08-17
रौतहटको बिभिन्न गाउपालिका तथा नगरपालिकाहरुमा रहेका बाढी पिडितहरु लाइ त्रिपाल बितरण गरीएको छ । कतिपय गाउहरु मा त्रिपाल बितरण भैसकेका छन ।

पूर्व मन्त्रीद्धारा व्यक्तीगत रुपमा १५ सय परिवारमा राहत वितरण - 2017-08-17
रौतहट जिल्लामा आएके विनाशकारी बाढिबाट प्रभावित १५ सय घरपरिवारमा पूर्व स्वास्थय राज्य मन्त्री मो.मुस्ताक आलमले राहत सामग्री वितरण गरेका छन् ।

धानको बेर्नासँगै घर पनि बग्यो - 2017-08-17
सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ (साविकको औरही गाविस) का फुलदेव यादव २८ साउनको बिहान रोपाईको तयारीका लागि खेतमा जाने तयारीमा थिइन् ।

महोत्तरीमा बाढीमा परी हालसम्म पाँचको मृत्यु - 2017-08-17
महोत्तरीमा अहिलेसम्म बाढीमा परी पाँच जनाको मृत्यु भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747721 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top