समाज

एकैपटक दुइ वालिकालाइ बलात्कार गर्ने पुरुष पक्राउ



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १३ बैसाख
रौतहटको गुजरा नगरपालीकामा एकजना पुरुषले दुइ बालिकाहरुलाइ एकै पटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । १० महिनाको अवधिमा १० वटा बलात्कारका घट्ना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका तथ्याक छ

गजरा नपा ८का  २५ बर्षिय रमेश रामले दुइजना बालीकालाई बलत्कार गरेको घटना सार्वजनिक भएो हो ।

 रामले  ५ र ६ बर्षिया बालीकालाई बैसाख १० गते दिउसो गाउ नजिकको बा“सघारीमा लगेर  बलात्कार गरेको आरोप छ ।

घटनाको तीन दिन पछि किटानी उजुरी को आधारमा आरोपी पक्राउ परेका छन ।

इलाका प्रहरी चन्द्रनिगाहपुरमा किटानी उजुरी परेपछि आरोपी रामलाई पक्राउ गरी मुद्धा चलाईएको डिएसपि शान्तिराज कोईरालाले जानकारी दिएका छन ।

 रौतहटमा १० महिनाको अवधिमा १० वटा बलात्कारका घट्ना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका तथ्याक छ । बलात्कृत हुनेहरुमा अधिकाश १० बर्ष मुनीका वालिकाहरु रहेको पाइएको छ । 

 


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा विमान रनवेबाट बाहिर गएर दुर्घटना - 2018-03-12
काठमाडौँः // त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठुलो आगलागी भएको छ ।

तीनवटा नगरपालिकामा भएन परिषद - 2018-03-11
कलमपाटी २७ माघ // सिहदरबारको अधिकार घरघरमा भन्ने नारा रौतहट जिल्लामा भने नारामानै सिमित बन्दै जान थालेको छ । रौतहट जिल्लाका तीन वटा स्थानीय तहमा परिषद हुन नसक्दा त्यँहा विकास निर्माणमा प्रभाव परेको स्थानीय बासिन्दाले बताएका छन् । आन्तरिक विवादले जिल्लाका तीन नगरपालिकाको परिषद अझै हुन नसकेको हो ।

राधामाथि कुटपिटमा धामीलाई सघाउने किस्मती पक्राउ - 2018-03-11
धनगढीः जिल्लाको घोडाघोडी नगरपालिका–५ देउकलीमा स्थानीय १८ वर्षीया युववी राधा चौधरीलाई कथित बोक्सी आरोपमा कुटपिटमा संलग्न किस्मती चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

फिल्डमै पुगेर कुलमानले सुल्झाए काबेली करिडोरको समस्या - 2018-03-11
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १ सय ३२ केभीए काबेली करिडोरमा रहेको मुआब्जाको समस्या सल्टाउन लागेका छन् ।

स्वचालित इटालियन पेस्तोलसहित दुई भारतीय पक्राउ - 2018-03-11
वीरगञ्ज : बारामा सशस्त्र प्रहरीले स्वचालित इटालियन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै भारतीय नागरिक हुन् ।

सडक डिभिजन सुचना निकालेर कता सुत्यो ? - 2018-03-11
कलमपाटी २७ माघ// सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुमन योगेस सडक सफा गर्नेबारे सुचना निकालेर कानमा तेल हालेर बसेका छन् ।

पर्साका तीन स्थानीय तहका शिक्षकले तलब पाएनन् - 2018-03-11
वीरगञ्ज : १४ वटा स्थानीय तह रहेको पर्साका तीन वटा स्थानीय तहका सामुदायिक विद्यालयका शिक्षकहरुले ४ महिना देखिको तलब पाएका छैनन् ।

चन्द्रनिगाहपुरमा २८ गते बाट महोत्सव शुरु - 2018-03-11
कलमपाटी २७ माघ // रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा हुन लागेको चन्द्रपुर महोत्सवको तयारी पुरा भएको आयोजक चन्द्रपुर सिटि जेशिजले जनाएको छ । रौतहटको चन्द्रनिगाहपुरकमा स्थानिय स्तरका कला, संस्कृति तथा व्यापारलाई प्रर्वद्धन गर्ने उद्धेश्यले चन्द्रपुर महोत्सवको आयोजना गरिएको हो ।

बालिका बलात्कारको आरोपमा ६२ वर्षीय बृद्ध पक्राउ - 2018-03-10
गाईघाट: १५ बर्षीया बालिका बलात्कारको आरोपमा शुक्रबार उदयपुरको बेलका नगरपालिका ३ शुक्रबारे बजारबाट ६२ वर्षीय बृद्धा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराहा नगरपालिका ८ स्थायी घर भई बेलका नगरपालिका ९ रामपुरमा बसोबास गर्दै आएका सुडिलाल चौधरी रहेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 NEXT

English News



1020452 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top