समाज

एकैपटक दुइ वालिकालाइ बलात्कार गर्ने पुरुष पक्राउ



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १३ बैसाख
रौतहटको गुजरा नगरपालीकामा एकजना पुरुषले दुइ बालिकाहरुलाइ एकै पटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । १० महिनाको अवधिमा १० वटा बलात्कारका घट्ना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका तथ्याक छ

गजरा नपा ८का  २५ बर्षिय रमेश रामले दुइजना बालीकालाई बलत्कार गरेको घटना सार्वजनिक भएो हो ।

 रामले  ५ र ६ बर्षिया बालीकालाई बैसाख १० गते दिउसो गाउ नजिकको बा“सघारीमा लगेर  बलात्कार गरेको आरोप छ ।

घटनाको तीन दिन पछि किटानी उजुरी को आधारमा आरोपी पक्राउ परेका छन ।

इलाका प्रहरी चन्द्रनिगाहपुरमा किटानी उजुरी परेपछि आरोपी रामलाई पक्राउ गरी मुद्धा चलाईएको डिएसपि शान्तिराज कोईरालाले जानकारी दिएका छन ।

 रौतहटमा १० महिनाको अवधिमा १० वटा बलात्कारका घट्ना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका तथ्याक छ । बलात्कृत हुनेहरुमा अधिकाश १० बर्ष मुनीका वालिकाहरु रहेको पाइएको छ । 

 


कांग्रेस नेता खुमबहादुर खड्का हामि बिच रहेनन् - 2018-03-30
काठमाण्डौ १६ चैत नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएको छ

हावाहुरी र असीना पानीले करोडौको क्षेती - 2018-03-30
रौतहट १६ चैत्र // शुक्रवार बिहान अचानक हावाहुरीका साथ असिना र पानी पर्दा जिल्लाको बिभिन्न स्थानहरुमा करोडौको क्षेती भएको छ ।

चर्पीविहीन बस्ती खुला दिसामुक्त क्षेत्र - 2018-03-30
गौर : रौतहटका स्थानीय तहलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न हतारो लागेको छ। तहलाई खुला दिसामुक्त घोषणा गर्न हतारो भए पनि घोषित धेरै बस्तीमा अझै शौचालय भने बनिसकेका छैनन्।

अपहरण गरेर १३ वर्षीया बालिकाको सामूहिक बलात्कार - 2018-03-29
जनकपुरधाम : धनुषामा एक १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरिएको छ। जिल्लाको सहिदनगर नगरपालिका ८ बिसरभोरा निवासी बालिकालाई गएराति करिब १० बजे घरबाटै जबरजस्ती समातेर खेतमा लगि बलात्कार गरेको खुलेको छ।

धुर्मुस सुन्तलीले सोधे क्रिकेट स्टेडियम र नमुना नेपालमा कुन चै पहिला बनाउने ? - 2018-03-29
पहाडका भुकम्प पिडित र मधेशका बाढी पिडितहरु लाइ एकिकृत नमुना बस्ति निमार्ण गरेर चर्चामा रहेका हास्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्लेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले अन्तराष्टिय स्तरको क्रिकेट स्टेडियम र नमुना नेपाल मा कुन चै पहिला निमार्ण गर्ने भनेर सुझाव दिन अनुरोध गरेका छन । बिहिवार धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष समेत रहेको कट्टेलले सामाजीक संजाल मार्फत दुवै परीयोजना अगाडी बढाउने संकेत गर्दै कुन चै पहिलो बनाउने भन्दै आम शुभ चिन्तकहरु संग सुझाव मागेका हुन ।

महाराजगञ्जमा फ्ल्याटै भाडामा लिएर यौन धन्दा, दुई जना समातिए - 2018-03-29
काठमाडौं : महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले फ्ल्याटै भाडामा लिएर यौन धन्दा चलाउँदै आएका दुई जना डान्स बार सञ्चालकलाई पक्राउ गरेको छ ।

बनमा डढेलो, पोखरीमा पानी, कोठामा अन्र्तकृया ! - 2018-03-29
रौतहट १० चैत्र // रौतहटको बनक्षेत्रहरुमा व्यापक डढेलो लाग्दै आएको छ । डढेलो नियन्त्रणका काम बन कार्यालयले प्रभावकारीरुपमा अगाडी बढाउन सकेको छैन ।

फर्पिङमा यात्रुबस दुर्घटना : २ को मृत्यु, २२ घाइते - 2018-03-29
काठमाडौं : फर्पिङमा यात्रुबस दुर्घटनामा परेको छ। दुर्घटनामा २ जनाको मृत्यु भएको र २२ जना घाइते भएको प्रहरीले जनाएको छ।

मदिरा पिएर लठ्ठ वडाध्यक्ष कार्यालयबाटै समातिए - 2018-03-29
झापा : मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 NEXT

English News



1020428 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top