प्रचण्डलाई फकाउन को–को सक्रिय ?

राजनीति

वडाध्यक्ष छात्रवृत्ति पुरस्कार वितरण



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट //
दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीमा यश पाली देखि वडाध्यक्ष छात्रवृत्ति पुरस्कारकाे घाेषणा भएको छ ।

वडाध्यक्ष धर्मेन्द्र कुमार झाले अाफ्नाे वडामा वडाध्यक्ष छात्रवृत्ति पुरस्कारकाे घाेषणा गर्नु भएको छ साथै वडाध्यक्ष छात्रवृत्ति पुरस्कार श्री संस्कृत माध्यमिक विद्यालय मत्सरीबाट एस ई ई परिक्षामा सर्बोत्कृष्ट अंक ल्याउने श्रुति कुमारी मिश्रा( 80%) लाई "वडाअध्यक्ष छात्रवृती पुरस्कार" स्वरुप 10 हजार नगद प्रदान गरिएको हाे ।

वडास्तर बाटै नै वडाध्यक्ष डिके झा द्वारा गरिएको सराहनीय कामकाे चाैतर्फी चर्चा भई रहेकाे छ । जिल्लामै अहिले सम्म न भएको वडाध्यक्ष छात्रवृत्ति पुरस्कारकाे सुरुअात गरेर वडाध्यक्ष डिके झा राैतहट लगायत अरु ठाँउकाे वडाध्यक्षहरुकाे लागि नमुना बनेकाे बुद्धिजीवीहरुकाे भनाइ रहेकाे छ ।

शुक्रबार वडा कार्यालयमै वडाध्यक्ष छात्रवृत्ति पुरस्कारकाे रकम १० हजार दिदै उसकाे उज्ज्वल भविष्य तथा उतराेत्तर प्रगतिकाे कामना गर्दै मत्सरीका वडाध्यक्ष डिके झा अहिले त मात्रै सुरुवात गरेकाे छु , अगामी दिनमा विद्यार्थीहरुकाे प्राेत्साहन र वडाका लागि विभिन्न याेजनाहु लागू गर्ने समेत बताए ।


मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा प्रधानमन्त्री - 2017-07-25
श्रावण १०, २०७४ / नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम करिब टुंगो लागेको छ ।

मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताको माग - 2017-07-24
काठमाडौ ९ साउन नेपाल महिला सङ्घले मन्त्रिपरिषदमा३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न माग गरेको छ। सङ्घले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले संविधानमा व्यवस्था भएअनुसार मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न सरकारसमक्ष आग्रह गर्नुभएको हो।

राजनीतिको निशानामा प्रदेश नम्बर २ - 2017-07-23
काठमाडौ ८ साउन/ राष्ट्रिय जनता पार्टी राष्ट्रिय जनता पार्टी [राजपा] तेस्रो चरण निर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । सरकारसँग आफ्ना मागबारे संवाद पनि जारी राखेको राजपा निर्वाचन आयोगमा दर्ता भएको छ ।

सचिव मैनालीलाई आयोगको पत्रः २४ घन्टाभित्र गाडी र आइफोन फिर्ता गर्नू - 2017-07-23
८ साउन, काठमाडौं निर्वाचन आयोगले सचिव गोपिनाथ मैनालीलाई पत्र लेख्दै गाडी फिर्ता गर्न आग्रह गरेको छ ।

शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा पूर्ण इजलास स्थगित - 2017-07-23
काठमाडौं, साउन ८ आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा आजको बृहद् पूर्ण इजलासको सुनुवाइ स्थगित भएको छ।

कांग्रेस बैठकमा गुनासैगुनासाः कसले के भने ? - 2017-07-23
कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले गुनासैगुनासा राखेका छन् । संसद्को सबैभन्दा ठूलो पार्टी एमालेभन्दा पनि पछि पर्नुको कारणबारे नेताहरूले खुलेर छलफल गरेका छन् ।

कांग्रेस बैठकमा यादवले देउवा र पौडेललाई बाबा बनाएपछि - 2017-07-23
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शनिबारको बैठक निकै रोचक बनेको थियो

मधेसमा समानता नभए विद्रोह हुन्छः मातृका यादव - 2017-07-22
माओवादी केन्द्रका कार्यालय सदस्य मातृका यादवले मधेसीले सामानता नपाए विखण्डनको चेतावनी दिएका छन्

राष्ट्रिय जनमोर्चा रौतहट माओवादी केन्द्रमा विलय - 2017-07-22
राष्ट्रिय जनमोर्चाको रौतहट जिल्ला समिति नेकपा माओवादी केन्द्रमा विलय भएको छ

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 NEXT

English News



1267626 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top