खेलकुद

लेभान्टेसँग हारेसँगै मालागा रेलिगेशनमा



खेलकुद प्रकाशित मिति:

काठमाडौं :
युरोपको शीर्ष पाँच लिगमा रेलिगेशनमा पर्ने पहिलो क्लब मालागा बनेको छ ।


बिहीबार राति भएको खेलमा लेभान्टेसँग पराजित भएसँगै मालागा रेलिगेशनमा परेको हो । लेभान्टेको जितमा इमानुयल बोटेङले इन्जुरी टाइममा गोल गरेका थिए ।

हारसँग मालागाको ३३ खेलबाट मात्र १७ अंक भएको छ । २००८ देखि ला लिगामा रहेको मालागाले पाँच वर्षअघि च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्म यात्रा तय गरेको थियो । तर, यो सिजन रेलिगेशनमा परेको छ ।

डिपोर्टिभो र लस पल्मास पनि रेलिगेशन जोनमा छन् । डिपोर्टिभोको २७ अंक छ भने लस पल्मासको २१ अंक छ । दुवैले लिगमा ५/५ खेल खेल्न बाँकी छ ।
महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदै - 2017-12-31
सोह्रौँ महिला राष्ट्रिय लिग फुटबल आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राखेप च्याम्पियनसिप अन्तर्गत हुने प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र ३ वटा विभागीय टिमले प्रतिस्पर्धा गर्नेछन् ।

बिराटनगरले दियो भैरहवालाई १५० रनको चुनौती - 2017-12-30
कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग ९इपीएल०को फाइनलमा भैरहवाले १५० रनको लक्ष पाएको छ ।

पराजुलीले जिते अन्तराष्ट्रिय गोल्ड - 2017-12-30
हालै भारतमा सम्पन्न अन्तराष्ट्रिय कराते प्रतियोगितामा रौतहट चन्द्रपुरका बिनोद पराजुलीले प्रथम स्थान हासिल गरेको छन् ।

ग्रिजम्यानलाई भित्र्याउन बार्सिलोनालाई बाटो खुल्यो - 2017-12-28
जोस माउरिन्होले एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई भित्र्याउन बार्सिलोनालाई बाटो खुला गरिदिएका छन् ।

रोनाल्डो बने क्लब वर्ल्डकपका सर्वाधिक गोलकर्ता - 2017-12-14
रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लब वर्ल्डकपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

लिभरपुल र सेभिल अगाडि - 2017-12-08
लिभरपुल, सेभिल, साख्तर डोनेस्क र एफसी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेका छन् ।

बालोन डि’ओर अवार्ड रोनाल्डोलाई, मेस्सीसँग बराबरी - 2017-12-08
स्पेनिस जायन्ट रियल मड्रिडका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले पाँचौं पटक बालोन डि’ओर अवार्ड जितेका छन् ।

रोनाल्डोसँग मित्रता हुँदैन : मेसी - 2017-12-02
अर्जेन्टिनाका कप्तान एवं चर्चित फुटबलर लियोनल मेसीले अर्का स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध नरहेको खुलासा गरेका छन् ।

विश्वकप ड्रः स्पेन र पोर्चुगल एउटै समूहमा, अर्जेन्टिना समूह डीमा - 2017-12-02
रुस विश्वकपमा स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन् भने समूह डीमा अर्जेन्टिनासँगै नाइजेरिया परेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

English News



1009608 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top