खेलकुद

अगुएरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीको सहज जित



खेलकुद प्रकाशित मिति: कलमपाटी ७ माघ

काठमाडौँ:
अर्जेन्टाइन स्ट्राइकर सर्जियो अगुएरोले सिजनको दोस्रो ह्याट्रिक गरेपछि इङ्लिस प्रिमियर लिगमाा फराकिलो अग्रता बनाइरहेको म्यानचेस्टर सिटीले न्यूकासल युनाइटेडमाथि ३(१ को जित निकालेको ।

सिटीले राफा बेनिटेज नेतृत्वको न्यूकासललार्इ सजिलै पराजित गरेको हो । यो जितपछि सिटीले दोस्रो स्थानको सहरी प्रतिद्वन्द्वी म्यानचेस्ट युनाइटेडसँगक अंकदुरी १२ नै कायम गर्न सफल भएको छ ।

घरेलु मैदान एतिहाद स्टेडियममा भएको खेलमा सिटीलार्इ जिताउने क्रममा अगुएरोले ३४औँ, ६३औँ र ८३औँ मिनेटमा गोल गर्दै सिजनको दोस्रो ह्याट्रिक गरे। उनले एउटा गोल पेनाल्टीबाट गरेका थिए । पराजित न्यूकासलका लागि ६७औँ मिनेटमा ज्याकोभ मर्फीले सान्तवना गोल गरे ।

यो जितसँगै सिटीले २४ खेलबाट ६५ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले २४ खेलबाट ५३ अंक जोडेको छ । साभार अन्नपुर्ण

खेल मैदानमा नै रेफ्री कुटीए - 2016-09-28
काठमाण्डौ १२ असोज सहिद स्मारक बी डिभिजन लिग फुटबलअन्तर्गत सातदोबाटा मा एनआरटी विरुद्धको खेल सकिएपछि श्रीकुमारी क्लबका अफिसियलले मैदानभित्रै पसेर मुख्य रेफ्री सुदिश पाण्डे तथा लाइसम्यानद्वय पदम भुजेल र युनाल मल्ल लाइ कुटपिट गरेका छन ।

स्ट्राइकर भरत खबासको हात भांच्चियो - 2016-09-26
काठमाण्डौ १० असोज नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खबासको हात भाँचिएको छ । अभ्यासका क्रममा स्ट्राइकर खबासको बायाँ हात भाँचिएको हो ।

वाईवाई एभरेस्ट प्रिमियर लिग क्रिकेट पानि परे पछि रद्ध - 2016-09-24
काठमाण्डौ ८ असोज शनिबार आज देखि सुरु भएको ट्वान्टी–२० वाईवाई एभरेस्ट प्रिमियर लिग विशाल वारियर्स र कान्तिपुर गोर्खाज बीचको पहिलो खेल पानी परेका कारण रद्ध भएको छ ।

दुईजना भलिवाल खेलाडी सम्मानित - 2016-09-22
काठमाण्डौ ५ असोज सञ्जय स्मृति प्रतिष्ठानले राष्ट्रिय पुरुष भलिवल टिमका सञ्जय अर्याल र महिला टिमकी मञ्जु गुरुङलाइ सम्मान गरेको छ । बुधवार एक कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले उनीहरु लाइ सहित जनही रु २५ हजार प्रदान गरी र सम्मान गरेका हुन ।

क्रिष्टल प्यालेसको जित - 2016-09-19
असोज ३ इंग्लिस प्रिमियर लिगमा अन्तर्गत शनिबार भएको खेलमा टोटनह्यामले सन्डरलयाण्ड लाई १–० ले हराएको छ ।

कोकाकोला कपमा दुर्गा मावि बिजयी - 2016-09-18
काठमाण्डौ २ असोज अन्तर मावि कोकाकोला कप अन्तर मावि राष्ट्रिय छात्रा फुटबल प्रतियोगितामा आइतवार भएको खेलामा दुर्गा मावि चन्द्रनिगाहपुर ठाडाटोल बिजयी भएको छ ।

सिताले जितिन कांस्य पदक - 2016-09-18
महिला तेक्वान्दो खेलाडी सीता भण्डारीले पाँचौं युरोपेली पारा तेक्वान्दो च्याम्पियन सिपमा कांस्य पदक जितेकी छिन

दुर्गामावि चन्द्रनिगाहपुरको २३ गोल - 2016-09-17
काठमाण्डौ ३१ भदौ कोकाकोला अन्तरविद्यालय महिला फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा रौतहटको चन्द्रनिगाहपुर स्थित दुर्गा मावि ठाडाटोलले नेपाल पुलिस उच्च मावि काभ्रेलाइ २३–० को गोल अन्तरले हराएको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा कवर्डहल निमार्ण - 2016-08-15
कलमपाटी , रौतहट ३० साउन रौतहटको चन्द्रपुर नगरपालिका १ मा महिला फुटवल प्रशिक्षक स्व. शेर बहादुर दर्लामीको स्मृतीमा कर्वडहल निमार्ण गरीएको छ । करीव २० लाखको लागतमा तुल्सीलाल खेल मैदानमा सो कर्वडहल निमार्ण गरीएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT

English News



752429 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top