प्रमख निर्वाचन आयुक्तले भोट खसाल्ने केन्द्रबाट चार जना भोट हाल्न बन्चित

राजनीति

धरानका मेयर तारा सुब्बाको निधन



राजनीति प्रकाशित मिति:

धरान :
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।

मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो ।

सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।
रौतहटमा सयौ मानिस एमालेमा प्रवेश - 2016-12-16
रौतहट १ पुस / बिभिन्न पाटी परीत्याग गरी रौतहटको बरीयारपुर गाबिसको इनार्वा गाउमा सयौ मानिस नेकपा एमाले पाटीमा प्रवेश गरेका छन ।

नायिका रेखा थापा राप्रपामा प्रवेश - 2016-12-12
नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन्।

पुरानै संरचनामा स्थानिय चुनाव : एमाले नेता नेपाल - 2016-12-11
कलमपाटी २६ मंसिर पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पुरानै संरचनामा स्थानिय निकायको निर्वाचन हुनु पर्ने बताएका छन ।

सहरी विकास मन्त्रालयमा कांग्रेका दुई राज्यमन्त्रीबीच झगडा - 2016-11-30
काठमाडौं: सहरी विकास मन्त्रालयमा नवनियुक्त दुई राज्यमन्त्रीबीच झगडा भएको छ । वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका सुवर्ण ज्वारचन सहरी विकास मन्त्रालयमा पुगेर पदबहाली गरेपछि सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी मिठु मल्लले आपत्ति जनाउदा दुई राज्यमन्त्रीबीच झगडा भएको हो ।

युवा संघर र अनेरास्ववियूले देशभर आन्दोलन गर्ने - 2016-11-30
काठमाण्डौ १५ मंसिर एमालेका दुई प्रमुख भातृ संगठन युवा संघ र अनेरास्ववियुले देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । संविधान संसोधनका नाममा सरकारले राष्ट्रघात गर्न लागेको भन्दै बिधेयक फिर्ता नभएसम्म आन्दोलन नरोक्ने चेतावनी ती संगठनले दिएका छन् ।

संबिधान संसोधनको प्रस्तावमा कुन दलले के भने - 2016-11-30
संसदमा संबिधान ससोधनको प्रस्ताव दर्ता भएपछि बिभिन्न दलले त्यासको बिरोध गरेका छन । बिभिन्न दलका नेताले प्रस्तावको प्रतिकृया यसरी दिएका छन ।

नेकपा एमाले ले संसद चल्न नदिने - 2016-11-30
काठमाण्ठौ १५ मंसिर / प्रमुख विपक्षी दल नेकपा एमालेले संसदमा दर्ता संविधान संशोधन विधेयक विरुद्ध संसद अवरुद्ध पार्ने निर्णय गरेको छ । सीमांकन हेरफेर सहित संविधान संशोधन विधेयक दर्ता गरेपछि एमालले सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

एमाले प्रदेश २ को भेला सम्पन्न - 2016-11-30
सर्लाही १५ मंसिर / नगर कमिटीको धन्यवाद सर्लाहीको हरिवनमा भर्खरै सम्पन्न नेकपा एमालेको प्रदेश संठन कमिटीको वैठक सम्पन्न गर्न सहयोग गर्ने सवैलाई नेकपा एमाले हरिवन नगर कमिटीले धन्यवाद र आभार व्यक्त गरेको छ ।

अहिले समर्थन फिर्ता हुँदैन - 2016-11-30
राकेश यादव , काठमाडौं, १४ मंसिर / मधेशी मोर्चाका नेता महेन्द्र राय यादवले मोर्चाले सरकारलाई दिएको समर्थन अहिले नै फिर्ता नलिने स्पष्ट पारेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 NEXT

English News



1263532 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top