प्रमख निर्वाचन आयुक्तले भोट खसाल्ने केन्द्रबाट चार जना भोट हाल्न बन्चित

राजनीति

राजपा नेपालबाट बिजयी वडा अध्यक्ष नेकपामा प्रवेश



राजनीति प्रकाशित मिति:

रौतहट १० असोज //
रौतहटको गुजरा नपा ५ बाट राजपा नेपाल पार्टी बाट बिजयी वडा अध्यक्ष नेकपा मा प्रवेश गरेका छन । बुधवार वडा अध्यक्ष आरिफ दर्जी मिया लाइ नेकपाका प्रदेश नम्वर २ का अध्यक्ष तथा संसद प्रभु साहले टिका तथा माला लगाएर पार्टीमा स्वागत गरेका छन ।

नेकपामा प्रवेश गरेका आरिफ दर्जी मिया गुजरा नगरपालिकाका प्रवक्ता समेत हुन ।

पार्टी प्रवेश कार्यक्रममा करीव एकसय बिभिन्न पार्टीका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको नेकपाका युवा नेता ओहिद अन्सारीले जानकारी दिएका छन ।

पार्टी प्रवेश कार्यक्रममा नेकपामा केन्द्रिय सदस्य युवराज भट्टराइ , पुर्व सभासद देवेन्द्र पटेल , युवा नेता पलट चौधरी लगाएत नेकपाका नेताहरुले नव प्रवेशीहरु लाइ स्वागत गर्दै राजनैतिक जीवनको उज्जल भविश्यको शुभ कामना दिएका छन ।


नेकपा एमाले धेरै स्थानमा विजयी - 2017-05-25
पहिलो चरणको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले बढी तहमा बिजयी भएको छ ।

काग्रेस द्धारा चन्द्रपुर नगरको केही वडामा अध्यक्षका उम्मेदवार छनौट - 2017-05-25
नेपाली काग्रेसले रौतहटको चन्द्रपुर नगरका केही वडाहरु बाट निर्बिरोध रुपमा उम्मेदवारका नाम सिफारीस गरेको छ ।

हेटौडा उपमहानगरमा एमालेका महत मेयर, लामा उपमेयर - 2017-05-24
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन तोड्दै हेटौँडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमाले का हरिबहादुर महत विजयी भएका छन ।

प्रधानमन्त्री दाहाल द्धारा राजिनामा - 2017-05-24
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधवार राजीनामा दिएका छन । उन्ले सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट टेलिभिजन सम्बोधनमा राजीनामा घोषणा गरेका हुन ।

प्रधानमन्त्री दाहालको सम्बोधन शुरू - 2017-05-24
प्रतिकुल अवस्था मा प्रधानमन्त्री को भनाइ ।

हेटौडा उपमहानगरको मेयरमा महत को जित सुनिस्चित - 2017-05-24
मकवानपुरको हेटौडा उप महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार हरीवोल महतको जीत सुनिस्चित भएको छ ।

पहिलो चरणमा एमालेले जित्यो बढी सिट - 2017-05-24
पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनमा बुधवार दिउसो एकबजे सम्ममा एमाले ले एक सय २० स्थान मा बिजयी भएको छ ।

ललितपुरको मेयर मा मर्हजन उपमेयरमा सत्याल बिजयी - 2017-05-24
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस का उम्मेदवार विजयी भएका छन । मेयर पदमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी भएका हुन । महर्जनले २४ हजार ६ सय ४२ मत पाएकाथिए ।

मन्त्री षरिषदको बैठक सम्पन्न ,स्थानिय तह थप्ने निर्णय - 2017-05-22
सोमबार बेलुका बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 NEXT

English News



1717180 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top