प्रमख निर्वाचन आयुक्तले भोट खसाल्ने केन्द्रबाट चार जना भोट हाल्न बन्चित

राजनीति

धरानका मेयर तारा सुब्बाको निधन



राजनीति प्रकाशित मिति:

धरान :
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।

मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो ।

सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।
जहाँबाट सञ्चालन हुँदैछ प्रदेश सरकार - 2018-01-20
प्रदेश नम्बर २ को अस्थायी मुकाम जनकपुर तोकिएपछि पहिलो प्रदेशसभा बैठक तथा प्रदेश सरकार सञ्चालनको तयारी सुरु भएको छ।

सरकारी बोर्ड झिकेर कालो झण्डा - 2018-01-20
प्रादेशिक राजधानीको मागसहित २३ दिनदेखि डोटीमा जारी आन्दोलन उग्र बन्दै गएको छ। शुक्रबार आन्दोलनकारीले ठाउँठाउँमा र्‍याली निकाल्दै नाराबाजीसहित यातायात, बजार, कलकारखाना, सरकारी तथा अन्य कार्यालय बन्द गरे।

प्रदेश प्रमुखको सपथ समारोहमा पत्रकारले प्रवेश नै पाएनन् - 2018-01-19
राष्ट्रपति निवासमा आयोजित प्रदेश प्रमुखको सपथ समारोहमा निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ। शुक्रबार दिउँसो ४ बजे प्रदेश प्रमुखको पद तथा गोपनियताको सपथका लागि निम्ता गरिएको भए पनि निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो।

मधेश आन्दोलनको ११ वर्षः अब सुनसान छ मधेश ! - 2018-01-19
पहिलो मधेश आन्दोलनको आज ११ वर्ष भयो । आन्दोलन जति पुराने हुँदै गयो, आन्दोलनको विरासत पनि कमजोर हुँदै गयो ।

प्रदेश प्रमुखको सपथ आज - 2018-01-19
सातवटै प्रदेशका प्रमुखले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन्।

‘प्राचीन मिथिला राजधानीलाई न्याय' - 2018-01-19
सरकारले प्रदेश २ को अस्थायी मुकाम जनकपुरमा तोकेपछि स्थानीयवासीमा खुसियाली छाएको छ। उनीहरूले सरकारी निर्णयको स्वागत गरेका छन् ।

मौलापुर नगरको बजेट ३५ करोड भन्दा माथी - 2018-01-16
रौतहट २ माघ रौतहट संसदिय निर्वाचन क्षेत्र ३ बाट निर्वाचित संसद प्रभुु साहले आधुुनिक प्रविधिको प्रयोग गर्दै अगाडी बढेमा मात्र रौतहटको विकास द्रुतगतीमा अगाडी बढ्ने बताएका छन ।

गौर नगर सभा सम्पन्न, करीव ४३ करोड बजेट पारीत - 2018-01-15
रौतहट १ माघ // गणतन्त्र नेपालको परिकल्पना अनुसार गौर नगरको सभा सर्वसहमतीबाट सम्पन्न भएको गौर नगरपालीकाका प्रवक्ता शेख जमसैदले बताएका छन ।

दलित बस्तिमा कम्वल बितरण - 2018-01-13
रौतहट २९ पुस // संसद प्रभु साहको अगुवाईमा रौतहटको फतुआ बिजयपुर नगरपालिकाको हर्षाहा टोलमा न्यानो कम्बल बितरण गरिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 NEXT

English News



1263522 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top