प्रमख निर्वाचन आयुक्तले भोट खसाल्ने केन्द्रबाट चार जना भोट हाल्न बन्चित

राजनीति

धरानका मेयर तारा सुब्बाको निधन



राजनीति प्रकाशित मिति:

धरान :
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।

मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो ।

सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।
प्रदेश प्रमुखले सम्हाले पदभार, ज्येष्ठ सदस्य जनकले लिए सपथ - 2018-01-21
पोखरा : प्रमुख ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रियसभा चुनावको मतदाता नामावली प्रकाशन आज - 2018-01-21
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गर्ने भएको छ ।

प्रदेश सांसदको सपथ आज - 2018-01-21
काठमाडौं : सातै प्रदेशका सांसदलाई प्रदेश प्रमुखले आइतबार शपथ खुवाउँदै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सातै प्रदेशको अस्थायी मुकाममा आइतबार बिहान ११ बजे प्रदेश प्रमुखले सम्बन्धित प्रदेशमा निर्वाचित भएका सांसदलाई शपथ खुवाउने कार्यक्रम तय भएको हो।

‘सांसद’ दिपक मनाङे फरार, पक्राउ गर्न टोली परिचालन - 2018-01-20
मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् ।

रित्तो थाल लिएर सडकमा उत्रिए दाङका महिलाहरु - 2018-01-20
सरकारले प्रदेश ५ को अस्थायी मुकाम रुपन्देही तोकेको विरोधमा दाङका महिलाहरु रित्तो थालसहित सडकमा उत्रिएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा राजपा र फोरमसँग कांग्रेसको गठबन्धन - 2018-01-20
राष्ट्रियसभा निर्वाचनमा मधेसकेन्द्रित दलको गठबन्धनले कांग्रेससँग चुनावी सहकार्य गर्ने भएको छ।

प्रदेश प्रमुखलाई मन्त्री सरह सुविधा - 2018-01-20
प्रदेश प्रमुखलाई सरकारले मन्त्री सरह सुविधा दिएको छ। गृह मन्त्रालयले उनीहरु मन्त्री सरह सुविधा दिइएको जनाएको छ।

अाेली र प्रचण्डको भेट ४ बजे बालकाेटमा - 2018-01-20
पार्टी एकता, प्रदेश सरकार गठन लगायतका विषयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आज अपराह्न ४ बजे पुनः छलफल हुने भएको छ।

राजधानी बनाउन असहयोग गर्नेलाई वीरगञ्ज प्रवेशमा निषेध - 2018-01-20
प्रदेश नं २ को राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्जमा प्रवेश निषेध गरिने भएको छ । वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउनुपर्ने माग राखेर आन्दोलन गर्दै आएको संघर्ष समितिको शनिबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 NEXT

English News



1263516 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top