समाज

विकासको मेरुदण्ड नै शिक्षा हो : मेयर मेहता



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट //
विकास निर्माण संगै नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्न आफु लागि गरेको ईशनाथ नगरपालिकाका नगर मेयर सन्तोष मेहताले बताएकाछन ।


 ईशनाथ नगरपालिकाको सहकार्यमा आयोजित नगर स्तरिय महिला म्याराथुन दौड प्रतियोगिताको उदघाटन गर्दै मेयर मेहताले शिक्षा नै विकासको मेरुदण्ड रहेकोले शैक्षिक गुणस्तर बृद्धी गर्न नगरपालिका लागी परेको बताउका छन ।

नगर क्षेत्र भित्र रहेका विधालयका छात्राहरुलाई सहभागी गराई आयोजना गरीएको म्याराथुन दौडका विजेताहरुलाई मेयर मेहताले शिल्ड, मेडल तथा साईकल पुरस्कार वितरण गरेका छन ।

नगरका ५४ जना सहभागी मध्ये प्रथम स्थानमा प्रमशीला कुमारी, दोस्रो स्थानमा काजल कुमारी र तेस्रो स्थानमा गुड्ी कुमारी बजयी भएका छन ।

 कार्यक्रम क्रिएटिव ग्रुप आफ नेपालका कार्यकारी निर्देशक प्रवीण कुमार शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।


कैलालीमा आफैले बोकेको बम बिस्फोट एक जनाको मृत्यू - 2017-06-27
धनगढी १३ असार आफैंले बोकेको बम विस्फोटन हुँदा कैलालीमा एक युवकको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका ४ कैलालीपुल नजिकै खानेपानी संस्थान रोड मा सोमबार राति करीव १० बजे आत्मघाती बम बिस्फोटन भएको प्रहरीले जनाएको छ ।

हरीयो खादा लगाउदै कृतिम फुल अगाडी राखेर बातावरण मैत्री टोल घोषणा ! - 2017-06-26
सोमवार रौतहटको चन्द्रपुर ९ स्थित नजरपुर टोलमा प्रमुख अतिथीले हरीयो रंगको खादा ओडेर वातावरण मैत्री टोल घोषणा गरेका छन ।

नजरपुर वातावरण मैत्री टोल घोषणा - 2017-06-26
रौतहटको चन्द्रपुर ९ स्थित नजरपुर टोल लाइ वातावरण मैत्री टोल घोषणा गरीएको छ । नजरपुरमा एक कार्यक्रमको आयोजना गरी सोमवार सो टोल लाइ बातावरण मैत्री टोल घोषणा गरीएको हो ।

मुस्लिम समुदाय हर्षौउल्लासका साथ इद मनाउदै - 2017-06-26
मुस्लिम समुदायले सोमवार महान पर्व ईद मनाइरहेका छन । काठमाण्डौ लगाएत देशका बिभिन्न जिल्लाहरुमा मुस्लिम समुदायले हर्षोउल्लासका साथ इद मनाइरहेका छन ।

सेनाले नचिनेका शत्रु - 2017-06-26
हजारौं वर्षअघि लेखिएको मानिन्छ- ऋग्वेद । आयुर्वेदलाई ऋग्वेदको हाँगा अर्थात् उपवेद भनिन्छ । यो अथर्ववेदको उपअंग पनि हो भन्ने विद्वान्हरूको तर्क छ । कफ, बात, पित्तको प्रकृति विचार गरेर असल वैद्यले हजारौं रोगीको उपचार गर्छन् ।

मोरङको एक प्लाइ उधोगमा आगलागी - 2017-06-24
मोरङको बुढीगंगा ५ नेमुवास्थित ग्रिन प्लाई उद्योगमा ठुलो आगलागी भएको छ । शनिबार करीव ५ बजे देखि लागेको आगो निभाउन १० वटा भन्दा बढी दमकल प्रयोग गरीएको छ ।

कटहरीयामा सरसफाई सम्पन्न - 2017-06-24
रौतहटको कटहरिया बजारमा शुुक्रवार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिका कटहरियाको कार्यालय देखी शुुरुभई ईलाका प्रहरी कार्यालयको अगाडी सम्म मुलबाटो र दुबै छेउ सफाई गरीएको थियो ।

वारेस दिदा १५ लाखको तमसुुक, प्रहरीमा उजुुरी - 2017-06-24
भुुमिसुुधार कार्यालय गौरमा मोहियानी हकको लागी मुुद्धा खेपीरहेका एक व्याक्ति संग खेलनदासले वारेस दिने नाउमा १५ लाखको तमसुुक गराएको रहस्य खुुलेको छ ।

झाँझपुुल कटहरिया सडक जिर्ण, यात्रु लाइ सास्ति - 2017-06-24
झाँझपुल देखी जिल्लाको चर्चित बजार कटहरिया सम्मको मुुख्य बाटो पटक पटक अवरुद्ध भईरहेकाले हजारौ यात्रुुलाई सास्ती खेप्नुु परेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 NEXT

English News



1089576 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top