समाज

रौतहटमा शितलहर शुरु जनजीवन कष्टकर



समाज प्रकाशित मिति:

रौतहट २९ मंसीर //
रौतहटको सदरमुकामा शुक्रवार बिहानै देखी बाक्लो हुस्सु र शितलहर जले पछि जनजीवन प्रभावित बनेको छ । अचानक चिसो बढे पछि मानिसहरु टोलटोलमा आगो तापेर बसेका छन ।

 गरिव बस्तिहरुका मानिस हरु चाडोका कारण पिडित छन ।  त्यस्ता बस्तिका वालवालिका तथा बृद्धबृद्धाहरु थप पिडामा परेका छन । लगाउने बाक्ले कपडा तथा ओड्ने न्यानो कपडा नहुदा उनीहरु पराल बालेर आगो ताप्न बाध्य छन । गौर, गरुडा, चन्द्रनिगाहपुर लगाएतका बजारहरुमा न्यानो कपडा किन्नेहरु बढेका छन ।

बस दुर्घटनामा हराइरहेका तीन जनाको शव फेला , नभेटिएका आफन्तको कुशको शव बनाएर अन्तिम संस्कार - 2016-08-30
कलमपाटी चितवन १४ भदौ , गएको बिहीवार राति चितवनको चण्डीभन्ज्याङ ६ काल्लीखोलामा नजिकै त्रिशुली नदीमा गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस दुर्घटना हुदा हराइरहेका मध्ये १२ जना मध्य सोमबार दिउसो तीन जनाको शव फेला परेको छ ।

सिमानामा मदीराको मात ! - 2016-08-30
भारतको बिहार राज्यमा मदिरा बिक्रीवितरण र ओसारपसारमा कडा कानुन बनेपछि नेपालतर्फका सिममक्षेत्रका गाउ तथा बजारहरुमा मदिरा को बिक्री बढेको छ । दैनिक जसो सयौको सख्यामा एउटै जिल्लामा भारतियहरु मदीरा सेवन गर्न आउने गरेका छन ।

हेडमास्टर तिवारीलाइ तीन महिना कैद सजाय - 2016-08-30
कलमपाटी, रौतहट १४ भदौ, रौतहटस्थित मोथियाही निम्नमाध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश तिवारीलाई विशेष अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ ।

नक्कली प्रमाण पत्र पेश गरी MBBS पढेका डाक्टर अख्तियारको अनुशन्धानमा - 2016-08-29
काठमाण्डौ १३ भदौ अख्तियार अनुशन्धान आयोगले एक मेडिकल अधिकृत लाइ नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अध्ययन गरेको आरोपमा सोमवार बिशेष अदालतमा आरोपपत्र दायर दर्ता गराएको छ ।

मध्य तराइ मधेशका जिल्लामा अत्याधिक गर्मी ! - 2016-08-28
कलमपाटी १२ भदौ मध्यतराइको जिल्लाहरुमा केहि दिन देखि चर्को घाम लागेका कारण गर्मी बढेको छ । केहि दिन देखी पानी समेत पर्न सकेको छैन , पानी नपर्दा किसान थप मर्कामा परेका छन ।

उर्जाराज्य मन्त्री को जिल्लामा धेरै बिधुत चोरी ! - 2016-08-28
कलमपाटी, रौतहट १२ भदौ उर्जा राज्य मन्त्री सत्य नारायण भगतले आफ्रनो गृह जिल्ला बढी बिधुत चोरी हुने जिल्लाहरु भनेर हांसो गर्ने गरेको बताएका छन ।

बस दुर्घटनामा रौतहटका आठ जना अझै बेपत्ता - 2016-08-28
कलमपाटी , चितवन १२ भदौ चितवनमा बिहिवार राति गौरबाट पोखरा जादै गरेको बस चितवन स्थित त्रिशुली नदीमा खसेर दुर्घटना हुदा मृत्यू भएका १५ जनाको शव परीवारले बुझेका छन ।रौतहटका आठ जना भारत बिहार राज्यका दुइ जना र सर्लाहीका एक जना गरी अझै ११ जना हराइरहेका छन ।

कुख्यात सिरीयल रेपर, किलर पक्राउ - 2016-08-26
कलमपाटी ,रौतहट १० भदौ , राति सुतिरहेका बालिकाहरु लाइ अपहरण, बलत्कार , हत्या गरी नदी तथा पोखरीमा फ्याक्ने एक व्यक्तिलाइ रौतहटमा प्रहरीले पक्राउ गरेको छ । कटहरीया गाबिस १ हर्षाह टोलका २८ बर्षिय बालकिशोर चौरसीयालाइ तीन जना बालिकाहरु लाइ अपहरण पश्चात बलत्कार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पुर्व प्रधानमन्त्री नेपाल द्धारा बस दुर्घटनामा घाइते भएकाहरुको निशुल्क उपचार गर्न सरकार संग माग - 2016-08-26
कलमपाटी, १० भदौ , गौर बाट पोखरा जादै गरेको बस चितवनमा बिहिवार राति दुर्घटना मा परी मृत्यु भएको घटनाको बिभिन्न क्षेत्र तथा व्यक्ति बाट दुःख व्यक्त गरीएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



680364 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top