समाज

रौतहटमा शितलहर शुरु जनजीवन कष्टकर



समाज प्रकाशित मिति:

रौतहट २९ मंसीर //
रौतहटको सदरमुकामा शुक्रवार बिहानै देखी बाक्लो हुस्सु र शितलहर जले पछि जनजीवन प्रभावित बनेको छ । अचानक चिसो बढे पछि मानिसहरु टोलटोलमा आगो तापेर बसेका छन ।

 गरिव बस्तिहरुका मानिस हरु चाडोका कारण पिडित छन ।  त्यस्ता बस्तिका वालवालिका तथा बृद्धबृद्धाहरु थप पिडामा परेका छन । लगाउने बाक्ले कपडा तथा ओड्ने न्यानो कपडा नहुदा उनीहरु पराल बालेर आगो ताप्न बाध्य छन । गौर, गरुडा, चन्द्रनिगाहपुर लगाएतका बजारहरुमा न्यानो कपडा किन्नेहरु बढेका छन ।

कृषि विकास बैंक पाँच करोड भ्रष्टाचार काण्ड : शाखाका प्रबन्धकसहित तीन पक्राउ - 2017-12-12
कृषी विकास बैंक न्यूरोड शाखा कार्यालयको चार करोड ९१ लाख रुपैयाँ हिनामिनामा कर्मचारीको मिलेमतोमा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

रौतहटमा कांग्रेसको विजयी जुलुसमा झडप, प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर - 2017-12-10
रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ ।

हत्याको विषयलाई लिएर स्थानीय र प्रहरी झडप - 2017-12-10
हिजो साझ बाल्चनपुरमा भएको हत्याको विषयलाई लिएर आज बिहान अवरुध गरेको सडक खुलाउने क्रममा एक स्थानीय वासी एक प्रहरी घाईते भएका छन् ।

कुटपिट बाट युवकको मृत्यू - 2017-12-10
रौतहट २४ मंसीर रौतहटको चन्द्रपुर नगरपालिका–१० बाल्चनपुरमा आज एक युबकको शनिवार साझ हत्या भएको छ ।

१४ किलो चरेससहित चारजना पक्राउ - 2017-12-09
सुरक्षा निकाय सबैको ध्यान चुनावमा केन्द्रित भइरहेका बेलामा भारतमा लैजान लागिएको १४ किलो चरेससहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्रिफर दुर्घटना हुँदा चालकसहित दुई म्यादी प्रहरीको मृत्यु - 2017-12-08
मकवानपुरको भिमफेदी गाउँपालिका ९ चुनियाँ डाँडामा ट्रिफर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

पर्सामा सशस्त्र वन रक्षक र काठ तस्करबीच गोली हानाहान - 2017-12-08
पर्साको पटेर्वासुगौलीमा सशस्त्र वन रक्षक र काठ तस्करबीच भिडन्त गोली हानाहान भएको छ ।

दोलखा केन्द्र बनाएर ५.२ को भूकम्प - 2017-12-08
काठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ ।

गगन थापालाई लक्षित गरी बम पड्काउने विप्लवका कार्यकर्ता पक्राउ - 2017-12-07
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



680532 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top