समाज

पशुको ढुवानीमा हुने अमानवीय व्यवहार रोक्न र्‍याली



समाज प्रकाशित मिति: चितवन २८ मंसिर

गत शनिवार ‘अन्तराष्ट्रिय पशु अधिकार दिवसुको अवसर पारी चितवनमा एनिमल राइट्स क्लबको आयोजना र अरु विभिन्न भेटेरिनरी तथा सामाजिक संघसंस्थाको सहकार्यमा नेपालमा अमानवीय ढंगबाट गरिने राँगाभैँसीजस्ता पशुको ढुवानीमा हुने लापरवाहीको विरोधमा र्‍याली सम्पन्न भएको छ।

चौबिस कोठी भरतपुरबाट सुरु भएको सो र्‍याली लायन्स चोक ९नारायणगढ० मा पुगी कोण सभामा परिणत भएको थियो।

कार्यक्रम संयोजक सुराजन श्रेष्ठले खासगरी राँगाभैँसी, कुखुराजस्तो पशुपन्छीलाई ढुवानी गर्दा संवेदनशील हुने बताए। एनिमल राइट्स क्लबका अध्यक्ष कमल सुबेदीले पशु अधिकारसँग सम्बन्धित विषय आजको युगको विषय भएको बताए। सजिलोसँग बाँच्न चाहने प्राणीलाई कष्टपूर्ण ढंगबाट ओसारपसार गर्ने काम बन्द गर्न उनले व्यावसायीहरूलाई आग्रह गरे।

एनिमल राइट्स क्लब विगत ६ वर्षदेखि पशु अधिकार तथा वन्यजन्तु संरक्षणका क्षेत्रहरुमा आवाज उठाउँदै आइरहेको छ। संस्थाले स्वयंसेवकहरुको उपस्थिति र अरु संघसंस्थाको सहकार्यमा घाइते जनावरहरुको स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था र युवायुवतीको सहभागिता रहेको थियो। साभार अनलाईन खबर

ट्रक नदीमा खस्दा दुइजनाको ज्यान गयो - 2016-09-06
कलमपाटी, चितवन २१ भदौ चितवनको दाह्रेचोक नजिकै मंगलवार बिहान ट्रक त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाईते भएका छ ।

पुर्ण शाकाहारी नजरपुर गाउ ! - 2016-09-05
कलमपाटी रौतहट २० भदौ मदिरा,सुर्तिजन्य र माछामासु निषेधित भएपछि नजरपुर शाकाहारी बस्तिको रुपमा परीचित छ | चन्द्रपुर नगरपालिका १४ स्थित नजरपुर गाउमा मदिरा तथा सुर्तीजन्य पदार्थ र माछामासु बिक्री बितरण र खानपान बन्द छ ।

डा. ठाकुरले अकुत सम्पती आर्जन गरेको भन्दै बिशेष अदालतमा आरोप पत्र दर्ता - 2016-09-05
कलमपाटी,२०,भदौ रौतहटको जटहरा गाविस वडा नं ८ स्थायी घर भएका अवकास प्राप्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामशंकर ठाकुरले गैर कानुनी रुपमा अकुत सम्पती आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले बिशेष अदालतमा आरोप पत्र दर्ता गरेको छ ।

करेन्ट लागेर ज्यान गयो - 2016-09-02
कलमपाटी भदौ १७ रौतहट शुक्रवार दिउसो सरमुजवा –६ का ५० बर्षिय रामसेवक यादवको करेन्ट लागेर ज्यान गएको छ ।धान खेतमा पानी सिचाइ गर्नका लागी बिधुतिय मोटरको तार पोलको बिजुलीको तारमा हुकिङ्ग गर्न लाग्दा करेन्ट लागेर घटना स्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा यात्रु हराएपछि कुशको शव बनाएर अन्तिम संस्कार - 2016-09-02
कलमपाटी , रौतहट १७ भदौ चितवनको चण्डीभन्ज्याङ ६ स्थित त्रिशुली नदीमा बस दुर्घटना हुदा हराइरहेका हरुको शव फेला नपरे पछि आफन्तले कुशको शवको प्रतिमा बनाएर अन्तिम सस्कार गर्न थालेका छन ।

निजामती कर्मचारी दिवशमा बिभिन्न कार्यक्रम - 2016-09-02
कलमपाटी, १७ भदौ निजामती कर्मचारी दिवशको अवसरका रौतहटमा बिभिन्न सामाजीक कार्य गरेर मनाउने निर्णय भएको छ । भदौ १७ गते चन्द्रनिगाहपुर र गौरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको छ ।

न लास, न सास ! बस दुर्घटनामा हराइरहेका आफन्तको पिडा - 2016-09-02
कलमपाटी, रौतहट १७ भदौ , एकसाता अघि चितवनको चण्डीभन्ज्याङ ६ कालीखोला नजिकै त्रिशुली नदीमा गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस दुर्घटना हुदा हराइरहेका नौ जनाको परीवार गहीरो शोक मा छन । परीवार ले दुर्घटनामा परेका आफन्तको न लास भेटेका छन न सास भेटेका छन ।

बस दुर्घटनामा हराइरहेका तीन जनाको शव फेला , नभेटिएका आफन्तको कुशको शव बनाएर अन्तिम संस्कार - 2016-08-30
कलमपाटी चितवन १४ भदौ , गएको बिहीवार राति चितवनको चण्डीभन्ज्याङ ६ काल्लीखोलामा नजिकै त्रिशुली नदीमा गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस दुर्घटना हुदा हराइरहेका मध्ये १२ जना मध्य सोमबार दिउसो तीन जनाको शव फेला परेको छ ।

सिमानामा मदीराको मात ! - 2016-08-30
भारतको बिहार राज्यमा मदिरा बिक्रीवितरण र ओसारपसारमा कडा कानुन बनेपछि नेपालतर्फका सिममक्षेत्रका गाउ तथा बजारहरुमा मदिरा को बिक्री बढेको छ । दैनिक जसो सयौको सख्यामा एउटै जिल्लामा भारतियहरु मदीरा सेवन गर्न आउने गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



679151 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top