समाज

बाढीपीडित परिवारलाई नयाँ घर



समाज प्रकाशित मिति:

रौतहट २८ मंसीर //
रौतहटको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाको कैलाशपुर टोलका आठ परिवारले नया घर पाएका छन । तराई मानव अधिकार रक्षक सञ्जालको सहयोगमा निर्माण गरिएको आठवटा घर अधिवक्ता दीपेन्द्र झाले पिडितहरु लाइ हस्तान्तरण गरेका छन् ।

 करिब ६ लाखको लागतमा निर्माण गरिएको घर स्थानीय अनुठा बैठा, हरिचन्द्र सिंह, दिनेश महरा, रमेश महरा, फकिरा ठाकुर, लछु ठाकुर, जोगिन्दर ठाकुर र इन्दु रामलाई हस्तान्तरण गरिएको छ । थप पाँचवटा घर निर्माण भैरहेको छ ।

 बाढीले घरबारविहीन बनेका कैलाश टोलका १३ परिवारको लागि घर निर्माण गरीएको थर्ड एलान्यन्सका रौतहट प्रतिनिधी ओमप्रकाश महराले जानकारी दिएका छन 

बाढीले घरवार बिहीन भएका गरीव १३ परीवार लाइ घर निमार्ण गरी सहयोग गरेको अधिवक्ता झाले कलमपाटी लाइ जानकारी दिएका छन ।  

 





अवोध बालिकाहरु बलात्कृत ! - 2016-09-10


डा.केसीको फेरी अनशन बस्ने चेतावनी, धैर्य गर्न प्रधानमन्त्रीको डा.केसी संग आग्रह - 2016-09-10
काठमाण्डौ २५ भदौ स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलन गर्दै आएका डा. गोविन्द केसीले आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न सरकारलाइ एक साताको म्याद दिएका छन ।

घर भत्कीदा दुइ जना घाईते - 2016-09-10
कलमपाटी २५भदौ शुक्रवार भएको बर्षाले रौतहटको ईनरर्वा गाबिस ४ विरेन्द्र राउतकोे खपडाको छाना भएको कच्ची घर भत्कदा दुइ जना घाइते भएका छन ।

दुर्घटनाहरुमा पांच जनाको मृत्यू, ३०जना भन्दाबढी घाइते - 2016-09-10
काठमाण्डौ २५ भदौ पर्वतको धाइरिङ्ग स्थित किराखोरमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यस्तै चितवन र धादिङमा भएको दुर्घटनामा एक एक जानको ज्यान गएको छ ।

शिलाइ मेशिन दिन्छु भन्दै लाखौ रुपैया ठगी - 2016-09-09
कलमपाटी २४ भदौ शिप सिकेर पैसा कमाउने ठुलो आशामा रकम दिएका सयौ महिलाहरु ठगिएका छन । सिलाइ कटाइको तालिम र मेशीन दिने भन्दै महिलाहरु संग रकम उठाउने एक जना लाइ रौतहटमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको पहलमा गैडाटारमा टोल सुरक्षा समिती गठन - 2016-09-09
कलमपाटी २४ भदौ रौतहटको चन्द्रपुर २ गैडाटारमा टोल सुरक्षाका लागी नागरीकहरुको सुरक्षा समिती गठन गरीएको छ ।

वालकहरु अभिभावकको जिम्मा - 2016-09-09
कलमपाटी २४ भदौ रौतहटको चन्द्रनिगाहपुरमा जोखिमपुर्ण काम गर्दै आएका १५ जान भन्दा बढी वालकहरुलाइ प्रहरीले अभिभावकहरुको जिम्मा लगाइएको छ ।

१० हजार घुस लिदै गर्दा सचिव पक्राउ - 2016-09-09
महोत्तरी २४ भदौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिइरहेको अवस्थामा बथनाहा गाविसका सचिव गुलाब चौधरीलाइ विहिवार पक्राउ गरेको छ ।

त्रिशुलीमा ट्रक खसेर वेपत्ता - 2016-09-09
चितवन २४ भदौ चितवन बाट काठमाडौं जाँदै गरेको ना ३ ख ६०१७ नम्बरको मालबाहक ट्रक शुक्रबार दिउँसो त्रिशुली नदिमा खसेको छ । मुग्लिन देखि ३ किलोेमिटर पूर्व कुरिनटार नजिक दिउँसो ११ बजे ट्रक खसेको प्रहरीले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



680300 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top