समाज

रौतहटमा शितलहर शुरु जनजीवन कष्टकर



समाज प्रकाशित मिति:

रौतहट २९ मंसीर //
रौतहटको सदरमुकामा शुक्रवार बिहानै देखी बाक्लो हुस्सु र शितलहर जले पछि जनजीवन प्रभावित बनेको छ । अचानक चिसो बढे पछि मानिसहरु टोलटोलमा आगो तापेर बसेका छन ।

 गरिव बस्तिहरुका मानिस हरु चाडोका कारण पिडित छन ।  त्यस्ता बस्तिका वालवालिका तथा बृद्धबृद्धाहरु थप पिडामा परेका छन । लगाउने बाक्ले कपडा तथा ओड्ने न्यानो कपडा नहुदा उनीहरु पराल बालेर आगो ताप्न बाध्य छन । गौर, गरुडा, चन्द्रनिगाहपुर लगाएतका बजारहरुमा न्यानो कपडा किन्नेहरु बढेका छन ।

देव कर्नरको आयोजनामा रक्तदान कार्यक्रम - 2016-11-19
कलमपाटी ४ मंसिर देव कर्नर सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय ४ जनाले रक्तदान गरेका छन ।

बिधार्थीलाई स्टेशनरी र कपडा बितरण - 2016-11-18
कलमपाटी ३ मंसिर सामाजीक जागरणका लागी नारी अभियान पोखराले कास्की जिल्लाको एक प्राथमिक बिधालय लाइ पाठ्य सामाग्री तथा कपडा वितरण गरेको छ ।

ऊर्जा राज्यमन्त्रीले तिरे दुई हजार जरिवाना ! - 2016-11-18
ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले विद्युत् प्राधिकरणलाई तिर्न बाँकी तीन महिनाको महसुल बिहीबार तिरेका छन् ।

चुरेक्षेत्र बाट अवैधरुपमा ढुगा निकासी - 2016-11-18
चुरेक्षेत्रका खोला तथा नदीहरुबाट ढुंगा निकाल्न सरकारले रोक लगाए पनि महिनौ देखि ढुगा चोरी निकासी भैरहेको छ ।

बनगस्ति टोली र तस्कर बिच गोली हानाहान - 2016-11-18
रौतहट ३ मंसिर बन गस्ति टोली र काठ तस्कर बिच विहिवार राति गोली हानाहान भएको छ ।

चन्द्रनिगाहपुरमा जिल्ला ट्राफिकको भवन शिल्यान्यास - 2016-11-16
कलमपाटी १ मंसिर रौतहटको चन्द्रनिगाहपुरमा जिल्ला टाफिक प्रहरीकार्यालयको भवन शिल्यान्यास गरीएको छ ।

महिला तथा बालबालिका कार्यालयमा हेल्प डेक्स - 2016-11-16
कलमपाटी १ मंसिर महिला तथा बालबालिका कार्यालय गौरका निमित्त प्रमुख पुनम रेग्मीले आफनो कार्यालय सुशासन र नागरिकमैत्री सेवा प्रवाह गर्न प्रतिवद्ध रहेको बताएकी छिन ।

चांदी नदीमा बिधुत उत्पादन गर्न सम्भाव्यता अध्ययन - 2016-11-14
कलमपाटी २९ कार्तिक रौतहटको चन्द्रपुर २ मा रहेको चादी नदी बाट बिधुत उत्पादन गर्न सकिन्छ की भन्ने बिषयमा अध्ययन शुरु भएको छ ।

कालीकोट जिल्लामा ३३३ जनामा कडा कुपोषण - 2016-11-14
कालीकोट लगायत दुर्गम जिल्लाहरुमा गत साउन २५ गतेदेखि कडा कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम चलिरहेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



680358 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top