समाज

बाढीपीडित परिवारलाई नयाँ घर



समाज प्रकाशित मिति:

रौतहट २८ मंसीर //
रौतहटको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाको कैलाशपुर टोलका आठ परिवारले नया घर पाएका छन । तराई मानव अधिकार रक्षक सञ्जालको सहयोगमा निर्माण गरिएको आठवटा घर अधिवक्ता दीपेन्द्र झाले पिडितहरु लाइ हस्तान्तरण गरेका छन् ।

 करिब ६ लाखको लागतमा निर्माण गरिएको घर स्थानीय अनुठा बैठा, हरिचन्द्र सिंह, दिनेश महरा, रमेश महरा, फकिरा ठाकुर, लछु ठाकुर, जोगिन्दर ठाकुर र इन्दु रामलाई हस्तान्तरण गरिएको छ । थप पाँचवटा घर निर्माण भैरहेको छ ।

 बाढीले घरबारविहीन बनेका कैलाश टोलका १३ परिवारको लागि घर निर्माण गरीएको थर्ड एलान्यन्सका रौतहट प्रतिनिधी ओमप्रकाश महराले जानकारी दिएका छन 

बाढीले घरवार बिहीन भएका गरीव १३ परीवार लाइ घर निमार्ण गरी सहयोग गरेको अधिवक्ता झाले कलमपाटी लाइ जानकारी दिएका छन ।  

 





देवर संग प्रेम सम्वन्ध भएपछि श्रीमानको हत्या - 2017-01-11
कलमपाटी २७ पुस/ देवर संग प्रेम सम्वन्ध भएपछि रौतहटमा श्रीमतीको योजनामा श्रीमानको हत्या भएको छ ।

मन्त्री फर्किए पछि पुल उद्घाटनको शिलालेख अलपत्र - 2017-01-10
कलमपाटी २६ पुस /रौतहटको कटहरिया स्थित लालबकैया नदीमा बर्षौ अघि निर्माण भएको पुल उद्घाटनको सवै तयारी पुरा भएपनि प्रमुख अतिथी भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखक अनुपस्थित भएपछि स्थानिय निरास भएका छन ।

टेक्टर पल्टिदा दुइ जनाको मृत्यू - 2017-01-10
कलमपाटी २६ पुस / रौतहटको भलोहिया गाबिसमा मंगलवार बिहान टेक्टर पल्टिदा दुइजनाको मृत्यू भएको छ ।

दाइजो नदिदा छोरीको हत्या गरेको माइती पक्षको आरोप - 2017-01-08
कलमपाटी २४ पुस / रौतहटको फतुवामहेशपुर गाविसमा एक महिलाको हत्या भएको भन्दै माइती पक्षले छानविनको लागी माग गरेका छन ।

प्रहरीको जनचेतना मुलक कार्यक्रम - 2017-01-03
कलमपाटी १९ पुस जनप्रिय उच्च माविमा प्रहरी मेरो साथी अन्तर्गत सचेतनामुलक कार्यक्रम संचालन भएको छ ।

लेखापढी ब्यवसायी रौतहटद्धारा कामकाज वन्द - 2017-01-03
कलमपाटी १९ पुस नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन रौतहटले मंगलवार कामकाज वन्द गरेको छ ।

पुल बन्यो, जाने बाटो बनेन - 2017-01-03
कलमपाटी १९ पुस/ रौतहटको लालबकैया नदीमा दुई वटा स्थानमा पुल निर्माण भई सकेको बर्षौ भएपनि पुलमा जाने बाटो नहुँदा पुल संचालनमा आउन सकेको छैन ।

कटहरीया जंगलसैया सडक निर्माणमा ढिलाई - 2017-01-03
रौतहट १९ पुस रौतहटको कटहरीया देखी आठ किलोमिटर लामो जंगलसैया सम्मको सडक ठाँउ ठाँउमा अतिक्रमण रहेका ले निर्माण कार्यमा ढिलाई भईरहेको छ ।

पुल नहुदा स्थानिय पिडामा - 2016-12-30
रौतहट १५ पुस/ बागमती नदीमा पुल समयमा नै नबन्दा सर्लाही र रौतहटका बासिन्दा पिडीत बन्दै आएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



680297 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top