समाज

बाढीपीडित परिवारलाई नयाँ घर



समाज प्रकाशित मिति:

रौतहट २८ मंसीर //
रौतहटको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाको कैलाशपुर टोलका आठ परिवारले नया घर पाएका छन । तराई मानव अधिकार रक्षक सञ्जालको सहयोगमा निर्माण गरिएको आठवटा घर अधिवक्ता दीपेन्द्र झाले पिडितहरु लाइ हस्तान्तरण गरेका छन् ।

 करिब ६ लाखको लागतमा निर्माण गरिएको घर स्थानीय अनुठा बैठा, हरिचन्द्र सिंह, दिनेश महरा, रमेश महरा, फकिरा ठाकुर, लछु ठाकुर, जोगिन्दर ठाकुर र इन्दु रामलाई हस्तान्तरण गरिएको छ । थप पाँचवटा घर निर्माण भैरहेको छ ।

 बाढीले घरबारविहीन बनेका कैलाश टोलका १३ परिवारको लागि घर निर्माण गरीएको थर्ड एलान्यन्सका रौतहट प्रतिनिधी ओमप्रकाश महराले जानकारी दिएका छन 

बाढीले घरवार बिहीन भएका गरीव १३ परीवार लाइ घर निमार्ण गरी सहयोग गरेको अधिवक्ता झाले कलमपाटी लाइ जानकारी दिएका छन ।  

 





कि मर्न देउ, कि उपचार - 2017-03-22
धादिङः कि छोरो मर्यो भनेर माया मारेर हिड्न पत्यो । कि आमाछोराले सँगसँगै प्राण त्याग्न पर्‍यो । मसँग अरु विकल्प रहेन / यति भनिसक्दा नसक्दै धादिङको धुवाकोट ५ कि पार्वती न्यौपानेको आँखामा आँशु भरिसकेको थियो । भक्कानिदै उनले थपिन, ुआजसम्म यही छोराको मायाले नै बाँचिहेको छु, यो मरेको दिन म पनि बाच्दिँन होला ।ु

गोली प्रहार बाट शिक्षक गम्भिर घाइते - 2017-03-22
रौतहट ९ चैत्र/ बृन्दाबन गाउपालिका स्थित रौतहटको बिश्रामपुरमा अज्ञात समूहले एक शिक्षकलाइ गोली प्रहार गरी गम्भिर घाइते बनाएका छन । उन्को हेटौडा स्थ्ति चुरेहिल अस्पतालमा उपचार भैरहेको छ ।

अत्याधुनिक सुविधा सहितको सघन स्वास्थ्य शिविर गौरमा - 2017-03-21
रौतहट, ८ चैत / स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनमा रौतहट सदरमुकाम गौरमा मंगलवार देखि साता व्यापी घुम्ती सघन स्वास्थ्य शिविर संचालन भएको छ ।

राजधानीका शालिकलाई माक्स !प्रदूषणका विरुद्ध युवाको अभियान - 2017-03-19
काठमाण्डौ ६ चैत्र/ राजधानीको चावहिलस्थीत पशुपति कलेजका केही विद्यार्थीले बढ्दो प्रदूर्षण रोक्न सचेतना अभियान थालेकाछन् ।

फोहर मासु कहिले सम्म खाने ? - 2017-03-19
रौतहट ६ चैत्र/ पशुचौपाया तथा पक्षि काटेर मासु बिक्री गर्ने स्थानहरु फोहर हुदा उपभोक्ताहरुले फोहर र अस्वस्थ्यकर मासु खान बाध्य छन ।

गांउपालिका उद्घाटनमा प्रमुखलाइ पैसाको माला - 2017-03-17
कलमपाटी ४ चैत्र / कटहरीया गाउ पालिकाका प्रमुखको जिम्मेवारी पाएका राजदेव मुखियाले नोटको माला लगाए पछि विवादमा मुछिएका छन ।

अपहरण गरी रकम असुली गरेको आरोपमा दुइ जना सइ पक्राउ - 2017-03-16
काठमाण्डौ ३ चैत्र / अपहरणमा संलग्न भएको आरोपमा दुइ जना प्रहरी नायव निरिक्षक लाइ प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाले गौशाला वृतमा कार्यरत दुई जना प्रहरी नायब निरीक्षक सई लाई पक्राउ गरेको हो ।

पत्रकार उमा सिंहको हत्यारा लाइ जन्मकैद - 2017-03-16
जनकपुर ३ चैत्र / पत्रकार उमा सिंह हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजनालाइ उच्च अदालत जनकपुरले बुधबार सर्वस्व सहित जन्मकैदको सजाय हुने फैसला सुनाएको छ ।

नौ हजार प्रहरी सरुवा गर्ने गृहकार्य - 2017-03-16
गृह मन्त्रालयले ९ हजार भन्दा बढी प्रहरी अधिकारीको सरुवा र काज सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



680306 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top