समाज

बाढीपीडित परिवारलाई नयाँ घर



समाज प्रकाशित मिति:

रौतहट २८ मंसीर //
रौतहटको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाको कैलाशपुर टोलका आठ परिवारले नया घर पाएका छन । तराई मानव अधिकार रक्षक सञ्जालको सहयोगमा निर्माण गरिएको आठवटा घर अधिवक्ता दीपेन्द्र झाले पिडितहरु लाइ हस्तान्तरण गरेका छन् ।

 करिब ६ लाखको लागतमा निर्माण गरिएको घर स्थानीय अनुठा बैठा, हरिचन्द्र सिंह, दिनेश महरा, रमेश महरा, फकिरा ठाकुर, लछु ठाकुर, जोगिन्दर ठाकुर र इन्दु रामलाई हस्तान्तरण गरिएको छ । थप पाँचवटा घर निर्माण भैरहेको छ ।

 बाढीले घरबारविहीन बनेका कैलाश टोलका १३ परिवारको लागि घर निर्माण गरीएको थर्ड एलान्यन्सका रौतहट प्रतिनिधी ओमप्रकाश महराले जानकारी दिएका छन 

बाढीले घरवार बिहीन भएका गरीव १३ परीवार लाइ घर निमार्ण गरी सहयोग गरेको अधिवक्ता झाले कलमपाटी लाइ जानकारी दिएका छन ।  

 





मंगल ग्रहको उपग्रहमा नेपालीले बनाए वासस्थल - 2017-06-22
मंगलग्रहको उपग्रह ‘फोबोस’मा अन्तरिक्षयात्री बस्न सक्ने वासस्थानको नमूना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियररिङबीच संसारभर गराइएको प्रतिष्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ ।

दुइ जना नेपाल प्रहरीका पुर्व आइजीपी जेल चलान - 2017-06-21
भष्ट्राचार मुद्धामा जेल सजाय तोकिएका दुइ जना नेपाल प्रहरीका पुर्व आइजीपीहरु बुधवार जेल चलान भएका छन । सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी र अन्य दुइ प्रहरीका उच्च पदका पुर्व कर्मचारी जेल चलान भएका हुन ।

बिश्व योग दिवसका अवसरमा चन्द्रपुरमा रक्तदान कार्यक्रम - 2017-06-21
बिश्व योग दिवसको अवसर पारेर रौतहटको चन्द्रनिगाहपुरमा बुधवार रक्तदान कार्यक्रमको आयोजना गरीएको छ । कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन । बिहान ८ बजे देखि शुरु भएको कार्यक्रम करीव १ बजे सकिएको थियो

चन्द्रनिगाहपुरमा बुधवार रक्तदान कार्यक्रम हुदै - 2017-06-20
नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र बिरगजको प्राबिधिक सहयोग तथा पंतजली योग समिती चन्द्रपुरको आयोजनामा बुधवार रौतहटको चन्द्रनिगाहपुरमा रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ ।

प्रदेशको सरकारी सम्पतीको पहिचान गर्न कार्यदल गठन - 2017-06-18
शहरी विकास मन्त्रालयले सरकारी सम्पतीको पहिचान र मापदण्ड निर्धारणका लागि प्रदेश स्तरीय सरकारी सम्पतीको पहिचान र मापदण्ड निर्र्धारण कार्यदल गठन गरेको छ ।

पत्रकार भण्डारी र भट्ट रिहा - 2017-06-18
समाचारको बिषय लाइ लिएर पक्राउ परेका कन्चन्पुरका दुइ जना पत्रकार लाइ प्रहरीले आइतवार रिहा गरेको छ । शनिवार मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारी तथा कार्यकारी सम्पादक गणेश दत्त भट्ट केही वेर अघि मात्रै रिहा भएको छन ।

रौतहटमा दुइ वटा पेस्तोल सहित मानिस पक्राउ - 2017-06-18
रौतहटमा प्रहरीले दुइवटा पेस्तोल सहित एक जान व्यक्तिलाइ र लाइ प्रहरीले आइतवार दिउसो सार्वजनिक गरेको हो ।

मानसखण्ड का सम्पादक खेम भण्डारी प्रहरी हिरासतमा - 2017-06-17
दैनिक मानसखण्डका सम्पादक खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। ‘सार्वजनिक अपराधको अनुसन्धानको शिलशिलामा’ भन्दै प्रहरीले सम्पादक भण्डारीलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

टीकापुर काण्डका प्रमुख योजनाकार रेशम चौधरीका बुबाले बुझे १ करोड ७५ लाखको चेक ! - 2017-06-17
टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ। टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको हो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



680299 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top