समाज

बाढीपीडित परिवारलाई नयाँ घर



समाज प्रकाशित मिति:

रौतहट २८ मंसीर //
रौतहटको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाको कैलाशपुर टोलका आठ परिवारले नया घर पाएका छन । तराई मानव अधिकार रक्षक सञ्जालको सहयोगमा निर्माण गरिएको आठवटा घर अधिवक्ता दीपेन्द्र झाले पिडितहरु लाइ हस्तान्तरण गरेका छन् ।

 करिब ६ लाखको लागतमा निर्माण गरिएको घर स्थानीय अनुठा बैठा, हरिचन्द्र सिंह, दिनेश महरा, रमेश महरा, फकिरा ठाकुर, लछु ठाकुर, जोगिन्दर ठाकुर र इन्दु रामलाई हस्तान्तरण गरिएको छ । थप पाँचवटा घर निर्माण भैरहेको छ ।

 बाढीले घरबारविहीन बनेका कैलाश टोलका १३ परिवारको लागि घर निर्माण गरीएको थर्ड एलान्यन्सका रौतहट प्रतिनिधी ओमप्रकाश महराले जानकारी दिएका छन 

बाढीले घरवार बिहीन भएका गरीव १३ परीवार लाइ घर निमार्ण गरी सहयोग गरेको अधिवक्ता झाले कलमपाटी लाइ जानकारी दिएका छन ।  

 





खिम्तीका बाढीपीडितलाई पिरलो हामी कहाँ बस्ने - 2017-08-05
काठमाडौं स् रामेछापको लिखु गाउँपालिका(६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तैु छन्

डोटीमा जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु - 2017-08-05
डोटी स् बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडामा यात्रुबहाक जीप दुर्घटना हुँदा नौजनाको घटनास्थमा मृत्यु भएको छ

दाइजो नलिई विवाह गर्नेहरु सम्मानित - 2017-08-04
बालविवाह तथा दाइजो विरुद्धका अभियानमा सहयोग पुर्याउने विभिन्न २४ जनालाई सम्मान गरेको छ ।

करेन्ट लागेर युवकको मृत्यु - 2017-08-04
करेन्ट लागेर रौतहटमा एक युवकको ज्यान गएको छ । तीन दिनदेखि घरमा कुलदेवताको पूजाको क्रममा बिहीबार बिहान साढे ६ बजे स्पिकरको तार जोडने क्रममा करेन्ट लागेर बौधीमाई गाउपालिका-१ अजगैवीटोलका २५ वर्षीय श्यामसुन्दर महतोको ज्यान गएको हो ।

रुपन्देहीमा व्यापारीमाथि गोली प्रहार - 2017-08-04
रुपन्देहीको मणिग्राममा शुक्रबार विहान गोली चलेको छ। मणिग्राम स्थित श्रीसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार भएको छ।

घुससहित घरेलु तथा साना उद्योग काभ्रेका दुई कर्मचारी पक्राउ - 2017-08-04
घरेलु तथा साना उद्योग कार्यालय काभ्रेकादुई कर्मचारीहरु घुस सहित पक्राउ परेका छन् । कार्यलयका सेवाग्राहीसँग १४ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा जिल्ला घरेलु कार्यलयका कार्यलय सहयाक हरि सुवेदी र माधव कुईकेल पक्राउ परेका हुन् ।

१२ कक्षाको बिज्ञान संकायको परीक्षाफल सार्वजनिक - 2017-08-04
राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा लिइएको कक्षा १२ को बिज्ञान संकायको परीक्षाफल शुक्रबार प्रकाशन गरेको छ ।

भोजपुरमा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ - 2017-08-04
भोजपुर नगरपालिका–६, देउरालीमा श्रीमतिलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सतहमा राजपाको कलह, आधा दर्जन नेताद्वारा बैठक बहिष्कार - 2017-08-04
राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



680308 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top