जहाँ मतदाताले उम्मेदवारलाई पैसा बाँड्छन् !

समाज

इटहरी उपहानगरका नायव सुब्बा घुससहित पक्राउ



समाज प्रकाशित मिति:

काठमाडौं :
सुनसरीको इटहरी उपमहानगरपालिका-१० का वडा कार्यालय सचिव नायव सुब्बा घुससहित रंगेहात पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचनाका आधारमा नायव सुब्बा बिदूर रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

रेग्मीले होटल दर्ता प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहीबाट १३ हजार घुस रकम लिएको अख्तियारले विज्ञप्ति निकाली जानकारी दिएको छ ।

उनलाई घुस लिएको अवस्थामा उपहानगरको वडा नं। ६ को रोज रक मम घर होटलबाट नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ । साभार अनलाईन खबर
मुडवलाको उखु बारी बाट एक महिलाको शव फेला - 2018-06-18
रौतहट ४ असार // प्रहरीले राजदेवी नगरपालिका स्थित मुडवलवाटोल को उखुबारी बाट एक महिलाको शव फेला पारेको छ ।

डोमजातीको शिक्षा, स्वास्थ्य र सरसफाइका लागी भेला - 2018-06-17
रौतहट ३ असार // रौतहटमा डोम जातीको शिक्षा, स्वास्थ्य तथा सरसफाईको लागी जिल्ला स्तरीय भेला शनिवार सम्पन भएको छ ।

वडा अध्यक्ष सहित १७ जना माथी हत्या आरोपमा मुद्धा दर्ता - 2018-06-17
गौर ३ असार // बालक अपहरण पछि हत्याको आरोपमा प्रहरी वडाध्यक्ष रामज्ञाप्रसाद यादवसहित १७ जना विरुद्ध अपहरण, हत्या तथा हात हतियार मुद्दा दर्ता गरेको छ ।

पुरिएन सडकका खाडल - 2018-06-15
रौतहट : राजदेवी नगरपालिकास्थित सडक निर्माणका क्रममा ठेकेदारले नियम मिचेर जथाभावी निजी जग्गामा खाडल बनाएकोमा स्थानीयले विरोध गरेका छन् । उनीहरूले विरोध स्वरूप केही समय काम अवरुद्ध पारे ।

क्षमताभन्दा बढी चढाउँदा यात्रुलाई सास्ती - 2018-06-15
जनकपुरधाम : धनुषाको जनकपुरबाट चल्ने छोटो तथा लामो दूरीका सवारी साधनले तोकिएको सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन्। यसबाट बालबालिका, महिला र ज्येष्ठ नागरिक बढी समस्यामा पर्ने गरेका छन्। बढी यात्रु बोक्दा पनि ट्राफिक प्रहरीले नदेखेझैं गर्छन्। ट्राफिकले कारबाही नगर्दा बढी यात्रु बोक्ने सवारी साधनको मनपरी झन् बढेको यात्रुको गुनासो छ।

इदका अवसरमा प्रदेश २ मा सार्वजनीक विदा - 2018-06-15
जनकपुरधाम : मुस्लिम धर्मावलम्बीको पर्व इदको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ ।

‘बाल अभियुक्तलार्इ सुधारात्मक व्यवहार गर्नुपर्ने’ - 2018-06-14
वीरगञ्ज : बालबालिकाले अपराध गरेको ठहरिए पनि उनीहरूलाई अपराधी वा खराब व्यक्तिका रुपमा नहेरी सुधारात्मक व्यवहार गर्नुपर्ने राय कानून व्यवसायीहरूले व्यक्त गरेका छन् ।

बाराबाट ६ किलो गाजासहित एक जना पक्राउ, ५ हजार लिटर मदिरा नष्ट - 2018-06-14
वीरगञ्ज : प्रहरीले बाराबाट ६ किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३२ बस्ने ५५ वर्षीय समसुद्दिन अन्सारी रहेका छन् ।

फोटो पत्रकारिता तालिम शुरु - 2018-06-14
रौतहट : रौतहटको गौरमा तीन दिने आधारभुत फोटो पत्रकारिता संचालन भएको छ । नेपाल फोटो पत्रकार महासंघ रौतहटको आयोजनामा सदरमुकाम गौरको कर्मचारी मिलन केन्द्रमा सो तालिम संचालन भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 NEXT

English News



1364525 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top