मनोरञ्जन

के सलमानको फिल्ममा काम गर्दैछिन् जेनिशा ?



मनोरञ्जन प्रकाशित मिति:

नेपाली चलचित्रमा खासै सफल हुन नसकेपछि बलिउडमा जम्ने सोचका साथ नायिका जेनिशा केसी लामो समयदेखि मुम्बइमा छिन् ।

उनले, मुम्बइ पुगेर बलिउड चलचित्रमा काम गर्न संघर्ष गरिरहेकी छिन् । यो विचमा उनले केहि भोजपुरी चलचित्रमा पनि काम गरेकी छिन् ।

उनै, नायिकाले बलिउडका सुपरस्टार नायक सलमान खानसँग भेट गरेकी छिन् । जेनिशाले सलमानसँगको भेटलाई विशेष भनेकी छिन् । फेसबुकमा स्टाटस लेख्दै नेपाली सुन्दरीले यो भेटको कारण चाडै नै शेयर गर्ने समेत लेखेकी छिन् ।

सलमानसँगको भेटको अवसर भने बलिउडका अर्का नायक मिथुन चक्रवर्तीले मिलाइदिएका हुन् । सलमानले जेनिशालाई नेपाली चलचित्र, उनले काम गरेका चलचित्रको बारेमा सोधेका थिए ।

के तपाई सलमानसँग काम गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा जेनिशाले अहिले नै केहि बताउन नमिल्ने बताइन् । तर, सलमानसँगको यो भेट तस्बिर खिच्नकै लागि मात्र नभएको जेनिशाको भनाई छ ।साभार अनलाईन खबर

अशिस्माले घोषणा गरिन् ‘लाखे भाजु’ - 2017-10-11
पछिल्लो समय थुप्रै अभिनेत्रीले चलचित्र निर्माण गरेका छन् । अभिनेत्री निर्माता बन्ने भिडमा अर्को नाम पनि थपिने भएको छ । नाम हो अशिस्मा नकर्मी ।

इन्स्ट्राग्राममा हट अदिती - 2017-10-08
हुनत, मोडल तथा नव-नायिका अदिती वुढाथोकीले आफ्नो इन्स्ट्राग्राममा विकिनी तस्बिर पोष्ट गरेको पहिलो पटक भने होइन । अदिती इन्स्ट्राग्राममा सक्रिय छिन् र आफ्ना विभिन्न तस्बिरहरु पोष्ट गर्छिन् ।

‘छक्का पन्जा २’ले तोड्यो ‘कोहिनुर’को १० करोडको रेकर्ड - 2017-10-08
नेपाली चलचित्रको व्यापार अब करोड क्लबमा मात्र सिमित रहेन । धेरै नेपाली चलचित्रका निर्माता चलचित्र करोड क्लबमा प्रवेश गर्दा नै रमाउने गर्छन् ।

यी पोर्न स्टारसँग देखिए मिथुनका छोरा, सेयर गरे तस्बिर - 2017-10-06
मिथुन चक्रवर्तीका छोरा महाअक्षय अर्फ मिमोहले केही दिन अघि सोसल मिडियामा एउटा फोटो सेयर गरे जसमा उनी अमेरिकी पोर्न स्टार केडन क्रससँग देखिएका छन् ।

नेपथ्यले ततायो कोरियाको राजधानी - 2017-10-06
रक ब्याण्ड नेपथ्यले दक्षिण कोरियाको सउल ओलम्पिक पार्कस्थित ओलम्पिक हलमा बुधबार आफ्नो दरिलो प्रस्तुती दिएको छ । कोरियाको राष्ट्रिय पर्व ‘चुसोक फेस्टिभल’को अवसर पारेर कास्की परिवारले यो कन्सर्टको आयोजना गरेको हो ।

साहरुख, आमिरदेखि आलियाको व्यस्तता - 2017-10-06
भनिन्छ बलिउड कहिल्यै मौन बस्दैन । हर समय केही न केही गरि नै रहन्छ । चलचित्र प्रमोशनदेखि विवाद समेतले बलिउडलाइ चलायमान बनाइरहेको हुन्छ ।

रणबीरकी श्रीमति बन्दै कट्रिना - 2017-10-05
बलिउडका नायक रणबीर सिंह र नायिका कट्रिना कैफ श्रीमान्( श्रीमतिको भुमिकामा देखिए भने कस्तो लाग्दो हो दर्शकलाई रु दर्शकले उनीहरुलाई रिलमा श्रीमान् र श्रीमतिको भुमिकामा स्विकार गर्छन् या गर्दैनन यो त हेर्न बाँकी नै छ ।

‘पीके’ मेरो कारणले चलेको होइनः आमिर - 2017-10-04
महिला सशक्तिकरणको सन्देश दिने चलचित्र ‘दंगल’ले भारत र चीनमा निकै तारिफ बटुल्यो । यो चलचित्रका नायक आमिर खानले महिला सशक्तिकरणको विषयमा ‘सिक्रेट सुपरस्टार’ निर्माण गरेका छन् ।

सलमानले बरुणलाई दिए २० वर्षअघि लगाएको जिन्स उपहार - 2017-09-27
वरुण धवनको मुख्य भूमिका रहेको फिल्म ‘जुडवा २’ को सलमान खान जोडतोडले प्रमोसन गरिरहेका छन् । यो फिल्ममा सलमानको केमियो रोल छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT

English News



681181 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top