मलाइकाको हट पोल डान्सको चर्चा

मनोरञ्जन

भारतीय चर्चित मोडल पाण्डे किन आइन् काठमाडौं ?



मनोरञ्जन प्रकाशित मिति:

काठमाडौं :
चर्चित भारतीय मोडल तथा नायिका पुनम पाण्डे नेपाल आएकी छिन् । भारतीय चर्चित मोडल पाण्डे विश्वकप फुटबलको फाइनल खेल नेपाली फ्यानहरुसँग बसेर हेर्न शुक्रबार साँझ नेपाल आएकी हुन् ।
आईतबार काठमाडौंको दरबारमार्गस्थित डेजाभु क्लवमा उनले आफ्नो फ्यानहरुसँग बसेर विश्वकप फुटबल हेर्ने कार्यक्रम राखिएको छ । क्रोएसियाले जित हासिल गर्ने दावी गरेकी  मोडल पाण्डेले शनिबार संचारकर्मीमाझ आफूसँगै रहेर विश्वकप फुटबल हेर्न आउन नेपाली फ्यानहरुलाई आग्रह गरे ।


मोडल पाण्डेले सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गै हुन्छु भनेर चर्चा कमाएकी थिइन् । साभार रातोपाटी

जेलमा सलमानको पहिलो रात, कैदी नम्बर १०६ - 2018-04-06
मुम्बई : कालो हरिण शिकारको अभियोगमा पाँच वर्ष जेल सजाय पाएका बलिउड नायक सलमान खानले पहिलो रात जेलमा बिताएका छन् ।

रणवीर भन्दा महंगा भए वरुण - 2018-03-31
इन्डीयन प्रीमियर लिग आईपीएल को शुरुवात ७ अप्रिलबाट हुँदैछ । यसलाई क्रिकेट महाकुम्भ मानिन्छ । क्रिकेटप्रेमीहरुका लागि यो खुसीको कुरा नै हो ।

श्रीदेवीकी छोरीको काखमा बस्ने युवक को हुन् ? - 2018-03-31
बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीका फ्यानहरु उनकी छोरी जान्ह्वी कपूरको डेब्यू फिल्म ‘धडक’ को तीव्र प्रतिषामा छन् । यो फिल्म ६ जुलाईमा रिलिज हुँदैछ ।

मे ११ मा सोनमले बिहे गर्ने - 2018-03-25
बलिउड अभिनेत्री सोनम कपुरको लामो समयदेखिका प्रेमी आनन्द आहुजासँग विवाह हुने पक्का भएको छ । अहिले ‘वीरे दी वेडिङ’ को सुटिङमा ब्यस्त सोनमको मे ११ र १२ मा विवाह हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रियंका र दिपिकाभन्दा कट्रिना लोकप्रिय - 2018-03-23
मुम्बई : पछिल्लो समय बलिउड अभिनेत्री कट्रिना कैफको फ्यान फ्लोइङ निकै बढेको छ । उनको लोकप्रियता भारतभित्र मात्रै सिमित छैन ।

५ वर्षपछि ‘रंगीला गर्ल’को कमब्याक - 2018-03-23
एक समय बलिउडमा तहल्का मच्चाएकी उर्मिला मातोडकर ५ वर्षदेखि गुमनाम थिइन् । अब उनका फ्यानहरुका लागि खुशीको खबर छ ।

भन्छिन्-‘महिलालाई जिस्काउनेलाई पिट्दा केहि फरक पर्दैन’ - 2018-03-20
बलिउड नायिका प्रियंका चोपडा ग्लोबल आइकनको रुपमा परिचित छिन् । उनी, हलिउड चलचित्रमा लागेसँगै उनको फ्यान पनि बढेका छन् । प्रियंका चलचित्रमा मात्र होइन, विभिन्न सचेतनामुलक कार्यक्रममा पनि सहभागी हुँदै आएकी छिन् ।

सुटिङका क्रममा घाइते भइन् आलिया भट्ट - 2018-03-20
बलिउड नायिका आलिया भट्ट चलचित्र सुटिङका क्रममा घाइते भएकी छिन् । बुल्गेरियामा चलचित्र ‘ब्रम्हास्त्र’ को सुटिङका क्रममा उनी घाइते हुन पुगेकी हुन् । डाक्टरहरुले उनलाई केही साता आराम गर्न सुझाव दिएका छन् ।

अभिनयमा फर्किँदै गुलशनकी बुहारी, रियललाइमा पनि उत्तिकै हट - 2018-03-20


PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT

English News



1265225 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top