मनोरञ्जन

के सलमानको फिल्ममा काम गर्दैछिन् जेनिशा ?



मनोरञ्जन प्रकाशित मिति:

नेपाली चलचित्रमा खासै सफल हुन नसकेपछि बलिउडमा जम्ने सोचका साथ नायिका जेनिशा केसी लामो समयदेखि मुम्बइमा छिन् ।

उनले, मुम्बइ पुगेर बलिउड चलचित्रमा काम गर्न संघर्ष गरिरहेकी छिन् । यो विचमा उनले केहि भोजपुरी चलचित्रमा पनि काम गरेकी छिन् ।

उनै, नायिकाले बलिउडका सुपरस्टार नायक सलमान खानसँग भेट गरेकी छिन् । जेनिशाले सलमानसँगको भेटलाई विशेष भनेकी छिन् । फेसबुकमा स्टाटस लेख्दै नेपाली सुन्दरीले यो भेटको कारण चाडै नै शेयर गर्ने समेत लेखेकी छिन् ।

सलमानसँगको भेटको अवसर भने बलिउडका अर्का नायक मिथुन चक्रवर्तीले मिलाइदिएका हुन् । सलमानले जेनिशालाई नेपाली चलचित्र, उनले काम गरेका चलचित्रको बारेमा सोधेका थिए ।

के तपाई सलमानसँग काम गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा जेनिशाले अहिले नै केहि बताउन नमिल्ने बताइन् । तर, सलमानसँगको यो भेट तस्बिर खिच्नकै लागि मात्र नभएको जेनिशाको भनाई छ ।साभार अनलाईन खबर

खुमनले पार्वतीलाई दुर्बिनले हेरे, शंकर र करिश्मा यसरी नाचे - 2017-07-22
चर्चित गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीको ‘दुर्बीन लाई लाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ

लागुऔषध कारोबारमा फसे ‘बाहुबली–टु’ का यी नायक - 2017-07-22
काठमाडौ ७ साउन/ ‘बाहुबली–टु’ मा कुमार वर्माको भूमिका निर्वाह गर्ने साउथ इन्डियन नायक पी सुब्बराजू ड्रग र्याकेटमा फसेको खबर सार्वजनिक भएको छ ।

शाहरुखको विषयमा दुई छोराको यस्तो सवालजवाफ - 2017-07-22
काठमाडौ ७ साउन/ शाहरुख खानका कान्छा छोरा अबराम सानै छन् । ठूलो छोरा आर्यन भने जवान भइसके । दुई दाजुभाईबीच उमेरको ठूलो अन्तर छ ।

यस्तो छ हेटौँडाकी विद्याको पहिलो गित - 2017-07-22
हेटौँडा,७ साउन/ हाल नेपालमा चर्चाको शिखरमा रहेको ‘म्युजिक रियालिटी शो’ नेपाल आइडलमा ‘टप १८’ सम्म पुग्न सफल हेटौँडाकी विद्या तिवारीको पहिलो गीत तथा म्युजिक भीडियो सार्वजनिक भएको छ ।

सार्बजनिक भयो छक्का पञ्जा २ को गित - 2017-07-21
काठमाडौ ६ साउन/ छक्का पञ्जा २ फिल्मको गित सार्बजनिक भएको छ । आमा सरस्वती गितादेवी फिल्मस्को ब्यानरमा दिपक राज गिरी र दिपाश्री निरौलाले निर्माण गरेको छक्का पञ्जा २ को गित सार्बजनिक भएको हो ।

आमा बनिन् सन्नी - 2017-07-21
काठमाडौ ६ साउन/ बलिउड नायिका सन्नी लियोनी आमा बनेकी छिन् । केही वर्ष सन्तान नजन्माउने योजनामा रहेकी सन्नी आमा बनेको सुन्दा कतिलाई अविश्वास लाग्छ सक्छ ।

सोल्टिनी भन्दै देखा परिन् कालेदाइकी माला - 2017-07-20
काठमाडौ ५ साउन/ चलचित्र ‘पर्व’को ‘काले दाई काले दाई।।’ बोलको आइट गीतबाट सर्वाधि चर्चामा रहेकी अभिनेत्री माला लिब्बुको अभिनय रहेको अर्को गीत ‘सोल्टिनी।।।’ सार्वजनिक भएको छ । गायक सुसन साम्सोहाङ लिम्बुले आफ्नो जन्मदिनको अवसर पारेर बुधवार सार्वजनिक गरेको ‘तिम्रै लाग्छ पिर।।।’ को म्युजिक भिडियो पनि उनको दमदार अभिनय रहेको छ ।

श्रद्धाका कारण साहरुख र काजोलको फिल्मको शो रद्द - 2017-07-20
काठमाडौ ५ साउन/ नयाँ चलचित्र रिलिज हुन लागेको वा कुनै नायक नायिकाले नयाँ चलचित्रमा काम गरेको समाचार पत्रिका, टेलिभिजन र अनलाइनहरुमा सार्वजनिक हुने गर्छ ।

‘मोडल हन्ट नेपाल’का लागि ७० जनाको प्रतिस्पर्धा - 2017-07-19
काठमाडौ ४ साउन/ ‘मोडल हन्ट नेपाल २०१७’ का लागि ७० प्रतियोगीलाई छानिएको छ । काठमाण्डौमा आयोजना भएको पहिलो र दोश्रो चरणको प्रतियोगीताबाट ७० प्रतियोगी छानिएका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT

English News



681200 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top