मनोरञ्जन

के सलमानको फिल्ममा काम गर्दैछिन् जेनिशा ?



मनोरञ्जन प्रकाशित मिति:

नेपाली चलचित्रमा खासै सफल हुन नसकेपछि बलिउडमा जम्ने सोचका साथ नायिका जेनिशा केसी लामो समयदेखि मुम्बइमा छिन् ।

उनले, मुम्बइ पुगेर बलिउड चलचित्रमा काम गर्न संघर्ष गरिरहेकी छिन् । यो विचमा उनले केहि भोजपुरी चलचित्रमा पनि काम गरेकी छिन् ।

उनै, नायिकाले बलिउडका सुपरस्टार नायक सलमान खानसँग भेट गरेकी छिन् । जेनिशाले सलमानसँगको भेटलाई विशेष भनेकी छिन् । फेसबुकमा स्टाटस लेख्दै नेपाली सुन्दरीले यो भेटको कारण चाडै नै शेयर गर्ने समेत लेखेकी छिन् ।

सलमानसँगको भेटको अवसर भने बलिउडका अर्का नायक मिथुन चक्रवर्तीले मिलाइदिएका हुन् । सलमानले जेनिशालाई नेपाली चलचित्र, उनले काम गरेका चलचित्रको बारेमा सोधेका थिए ।

के तपाई सलमानसँग काम गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा जेनिशाले अहिले नै केहि बताउन नमिल्ने बताइन् । तर, सलमानसँगको यो भेट तस्बिर खिच्नकै लागि मात्र नभएको जेनिशाको भनाई छ ।साभार अनलाईन खबर

दोस्रो सातामा ‘प्रेम गीत २’, अबको स्पर्धा ‘जब ह्यारी मेट सेजल’ सँग - 2017-08-04
प्रेमकथामा बनेको चलचित्र ‘प्रेमगीत २’ दोस्रो सातामा प्रदर्शन गर्न सफल भएको छ । गत साताबाट प्रदर्शनमा आएको यो चलचित्र पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गर्न सफल भएको हो ।

नेपाली मोडल इशा एम टिभीको ‘स्प्लिटसभिल्ला’ को स्पर्धामा - 2017-08-04
भारतीय टेलिभिजन च्यानल एम टिभीबाट प्रशारण हुँदै आएको रियालिटी शो ‘स्प्लिटस्भिल्ला–१०’ मा नेपाली मोडल इशा खड्का चौधरी चयन भएकी छिन् ।

युटुबमा १ करोड पटक हेरिने पहिलो फिल्म बन्यो ‘छक्का पन्जा’ - 2017-08-03
नेपाली फिल्मका गीतसंगीतले युटुबमा नयाँ नयाँ रेकर्ड बनाइरहेका छन् । चलचित्रका गीतले युटुबमा १ करोड भ्यूज पाउनु अब नौलो कुरा रहेन ।

आर्यनसहित यी कलाकारले पाएनन् अमेरिकाको भिषा - 2017-08-03
अभिनेता आर्यन सिग्देललाई अमेरिकाले खै किन पत्याउन सकिरहेको छैन । अर्थात, आर्यनले फेरी पनि अमेरिकाको भिषा पाएनन् ।

बलिउडको ‘बाबुमोशाय बन्दुकबाज’को ४८ दृश्यमा सेन्सरको कैची - 2017-08-02
साउन १८, २०७४ बलिउड चलचित्र ‘बाबुमोशाय बन्दुकबाज’को ४८ दृश्य प्रति सेन्सरले कैची चलाउने भएको छ। सुपरस्टार शाहरुख खानको चलचित्र ‘जब हैरी मेट सेजल’पछि सेन्सरले यो चलचित्रमा यति धेरै कैची चलाउन लागेको हो ।

निदाएको छोरो बोकेर एयरपोर्टबाट कुदे शाहरुख - 2017-08-02
२०७४ साउन १८ बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो कान्छा छोरा अबरामलाई बोकेर जहाँसुकै हिँडिरहेको देखिन्छ । यी बाबुछोरालाई देख्नासाथै मिडियाले घेरिहाल्छन् ।

साहरुख-अनुष्काको फिल्मको टिकट रेट २४ सय सम्म - 2017-08-01
२०७४ साउन १७ शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘जब ह्यारी मेट सेजल’ले यो बर्षको ब्लकबस्टर चलचित्र ‘बाहुवली २’लाई टिकट दरमा भने टक्कर दिएको छ ।

लामो गाउन बन्यो शिल्पाको समस्या, क्वाटवक गर्दा यसरी सम्हालिन् - 2017-07-29
साउन १४, २०७४ नयाँदिल्लीमा आयोजना भइरहेको इन्डियन काउचर विकमा नायिका शिल्पा शेट्टीले पनि र्याम्पवक गरेकी थिइन् ।

दीपिकाले समय नदिदा रणवीरसँग व्रेकअप - 2017-07-28
२०७४ साउन १३ बलिउड नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहको ब्रेकअप भएको छ । दीपिकाले कामलाई धेरै महत्व दिएकाले ब्रेकअप भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT

English News



681188 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top