समाज

एकैपटक दुइ वालिकालाइ बलात्कार गर्ने पुरुष पक्राउ



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १३ बैसाख
रौतहटको गुजरा नगरपालीकामा एकजना पुरुषले दुइ बालिकाहरुलाइ एकै पटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । १० महिनाको अवधिमा १० वटा बलात्कारका घट्ना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका तथ्याक छ

गजरा नपा ८का  २५ बर्षिय रमेश रामले दुइजना बालीकालाई बलत्कार गरेको घटना सार्वजनिक भएो हो ।

 रामले  ५ र ६ बर्षिया बालीकालाई बैसाख १० गते दिउसो गाउ नजिकको बा“सघारीमा लगेर  बलात्कार गरेको आरोप छ ।

घटनाको तीन दिन पछि किटानी उजुरी को आधारमा आरोपी पक्राउ परेका छन ।

इलाका प्रहरी चन्द्रनिगाहपुरमा किटानी उजुरी परेपछि आरोपी रामलाई पक्राउ गरी मुद्धा चलाईएको डिएसपि शान्तिराज कोईरालाले जानकारी दिएका छन ।

 रौतहटमा १० महिनाको अवधिमा १० वटा बलात्कारका घट्ना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका तथ्याक छ । बलात्कृत हुनेहरुमा अधिकाश १० बर्ष मुनीका वालिकाहरु रहेको पाइएको छ । 

 


निजगढ विमानस्थल निर्माणमा दुई मोडल प्रस्ताव - 2018-01-21
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दुई फरक ढाँचा (मोडल) प्रस्ताव गरेको छ ।

सन्तपुरको नमुनाबस्ति निमार्णमा सूर्योदयको आर्थिक सहयोग - 2018-01-20
रौतहट ६ पुस रौतहटको सन्तपुरमा निर्माणधिन मुसहर बस्तीका लागि सदरमुकाम गौर स्थित सूर्योदय बहुमुखी सहकारी संस्थाले नगद सहयोग गरेको छ ।

डेढ लाख सेवाग्राहीले अझै पाएनन् ‘स्मार्ट कार्ड’ - 2018-01-20
यातायात विभाग अन्तर्गतको बाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास भएर राजस्व समेत बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र अझै पाएका छैनन् ।

विराटनगरमा फेरी सुरु भयो गुण्डागर्दी : व्यवसायीमाथि साङ्घातिक आक्रमण - 2018-01-20
विराटनगरका व्यवसायी ४९ वर्षीय पशुपति भगतमाथि शुक्रबार राति साङ्घातिक आक्रमण भएको छ। पेट्रोलियम एवं सब्जी व्यवसायी भगतमाथि पेशेवार रुपमा गुण्डागर्दीमा संलग्न समूहले आक्रमण गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

मिचिएको सीमाबारे बुझ्न नापीको टोली वीरगञ्जमा - 2018-01-20
सीमा स्तम्भ मर्मतका क्रममा नेपालको लगभग ५० बिगाहा जमिन भारतमा परेको सार्वजनिक भएलगत्तै नापी विभागको एक टोली वीरगञ्ज आइपुगेको छ ।

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे - 2018-01-19
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

कोटेश्वरबाट भक्तपुरसम्म सुरुङमार्ग ! - 2018-01-19
बढ्दो सवारी जामले अस्तव्यस्त बन्दै गएको कोटेश्वर चोकबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग निर्माणको तयारी थालिएको छ ।

१३ वर्षे सालीलाई बलात्कार गरेको आरोपमा भेना पक्राउ - 2018-01-19
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

वीरगञ्जमा भारतले सीमा मिचेको भन्दै काठमाडौंमा बिरोध - 2018-01-19
वीरगञ्जस्थित नेपाल-भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै काठमाडौं प्रदर्शन भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 NEXT

English News



1020538 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top