प्रचण्डले दिए छोरालार्इ दागबत्ती

समाज

घर हिँडेका यूवामाथि गोली प्रहार



समाज प्रकाशित मिति:

सिरहाः
सिरहाको धनगढीमाई १३ भर्लेनीमा गोली लागि एक युवक घाइते भएका छन ।
 घनगढी बजारबाट स. ८ प ३१९१ नम्वरको मोटरसाइकलमा चढी भर्लेनी १३ घर गईरहेको बेला शुक्रवार राती ३० वर्र्षीय प्रदीप यादवमाथि बाटोमा ४-५ जनाको समूहमा रहेकाले गोली प्रहार गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यादवको बायाँहातको हत्केलामा गोलीका छर्राहरु लागेको प्रहरीले जनाएको छ ।

उहाँकोे स्थानीय सास्वास्थ्य संस्थामा प्राथमिक उपचार पछि थप उपचारको लागि विराटनगर लगेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धनमा असरपर्ने भन्दै उनीहरुको नाम सार्वजनिक गरेको छैन ।

यता आफूमाथि गोली प्रहार गर्नेमध्ये दुई जनालाई चिनेको घाइते यदवलाई उद्धृत गर्दै उनका आफन्तले जनाएको छ ।  साभार रातोपाटी
रौतहटको चन्द्रपुरमा पार्किङको झमेला - 2018-04-16
रौतहट : चन्द्रपुर नगरपालिकाले पार्किङको व्यवस्थापन नगर्दा मुख्य सडकको भद्रगोल हटेको छैन । यहाँ बस र म्याजिक जिपको पार्किङ व्यवस्थापनलाई लिएर आइतबार दिनभर झमेला भयो ।

चुरे विनाश बढ्दो, मुहान अतिक्रमणले नदी सुके - 2018-04-16
रौतहट : चुरे क्षेत्रका मुहान अतिक्रमणमा परेपछि केही वर्षयता पूर्वपश्चिम राजमार्ग आसपासका नदी सुक्न थालेका छन् । अव्यवस्थित बसोबासका लागि चुरे अतिक्रमण, जथाभावी ढुंगा उत्खनन र वन विनाश बढ्दै गएको छ । अतिक्रमणबाट पानीको मुहान पुरिने र भत्कने क्रम बढेपछि नदीहरू सुक्न थालेका हुन् ।

रौतहटको दुई छुट्टाछुट्टै स्थानमा आगलागी - 2018-04-15
रौतहट : गर्मीयाम शुरू भएसँगै रौतहटका विभिन्न स्थानमा आगलागीका घटना बढ्न थालेको छ । आज मात्रै रौतहटको दुईस्थानमा आगलागीको घटना भएको छ ।

नयाँ बसपार्कको गेष्ट हाउसमा युवतीको हत्या गर्ने युवक भारतमा पक्राउ - 2018-04-15
काठमाडौं : काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा युवती लिएर गएका युवकले नै उनको हत्या गरेको खुलेको छ । हत्या गर्ने सल्यानको शारदा गाउँपालिका–१ का गोपाल शर्मा पक्राउ परेका छन् ।

जुत्ताभित्र दुई केजी ८ सय ग्राम सुन ! विमानस्थलबाट दुई भारतीय नागरिक समातिए - 2018-04-15
काठमाडौं : प्रहरीले दुई केजी ८ सय ३० ग्राम अवैध सुनसहित दुई जना भारतीय नगारिकलाई पक्राउ गरेको छ ।

वनमा यसरी हुन्छ माल तान्ने व्यावस्था - 2018-04-15
चन्द्रनिगाहपुर,२ बैशाख// जिल्ला वन कार्यालय रौतहटमा काठ तस्कर र काठ तस्करीमा संलग्नसंग काठको परिणाम घटाएर सानो मुद्धा बनाएर रकम लिदै चोरी तस्करीमा संलग्नलाई छाडिने गरेको तथ्य फेला परेको छ । केही दिन पहिला अबैध काठ गोलीया सहित पक्राउ परेका एकजना ठेकेदार र ...

भुटानीलाई नेपाली नागरिकता: फाइल नै गायब - 2018-04-15
रौतहट : प्रहरीले दुई वर्षअघि गौरबाट ठाकुरप्रसाद न्यौपानेलाई पक्राउ गर्‍यो । खानतलासी गर्दा उनको साथबाट बरामद कागजपत्रले न्यौपाने भुटानी नागरिक रहेको र उनले रौतहटबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुल्यो ।

तराईमा आजदेखि सिरुवा पर्व मनाइँदै - 2018-04-15
विराटनगर : तराईका जिल्लामा आज बिहानैदेखि हर्षोल्लासमय वातावरणमा सिरुवा पर्व मनाइँदैछ ।

मदिराले मात्तिएका सैनिकहरु प्रहरीको फन्दामा - 2018-04-13
रौतहट ३० चैत्र // शुक्रवार दिउसो मादकपदार्थ सेबन गरेका नेपाली सेनाका चार जनाले रौतहटको चन्द्रपुर स्थित देउराली चौकमा हो हल्ला गर्दै स्थानिय माथी कुटपिटमा उत्रिएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 NEXT

English News



1272374 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top