समाज

एकैपटक दुइ वालिकालाइ बलात्कार गर्ने पुरुष पक्राउ



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १३ बैसाख
रौतहटको गुजरा नगरपालीकामा एकजना पुरुषले दुइ बालिकाहरुलाइ एकै पटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । १० महिनाको अवधिमा १० वटा बलात्कारका घट्ना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका तथ्याक छ

गजरा नपा ८का  २५ बर्षिय रमेश रामले दुइजना बालीकालाई बलत्कार गरेको घटना सार्वजनिक भएो हो ।

 रामले  ५ र ६ बर्षिया बालीकालाई बैसाख १० गते दिउसो गाउ नजिकको बा“सघारीमा लगेर  बलात्कार गरेको आरोप छ ।

घटनाको तीन दिन पछि किटानी उजुरी को आधारमा आरोपी पक्राउ परेका छन ।

इलाका प्रहरी चन्द्रनिगाहपुरमा किटानी उजुरी परेपछि आरोपी रामलाई पक्राउ गरी मुद्धा चलाईएको डिएसपि शान्तिराज कोईरालाले जानकारी दिएका छन ।

 रौतहटमा १० महिनाको अवधिमा १० वटा बलात्कारका घट्ना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका तथ्याक छ । बलात्कृत हुनेहरुमा अधिकाश १० बर्ष मुनीका वालिकाहरु रहेको पाइएको छ । 

 


बागलुङमा बस दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते - 2018-03-20
बागलुङ : बुटवलबाट बुर्तिबाङ आउँदै गरेको लु१ख ७४३९ नम्बरको रात्रि बस मंगलबार बिहान दुर्घटना हुँदा तमानखोला गाउँपालिका-३ की ८४ वर्षीया कुमारी बुढाको मृत्यु भएको छ ।

चन्द्रनिगाहपुरको एक स्काईभेटरमा आगजनी - 2018-03-20
कलमपाटी : डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको एक स्काईभेटरमा आगजनी भएको छ । रौतहटको गरुडा नगरपालिका–५ स्थित झाँझपुल कटहरिया सडकखण्ड गएराती अज्ञात समुहले पेटेल छर्केर स्काईभेटरमा आगजनी गरेको हो ।

राैतहटमा चिताबाटै शव बरामद - 2018-03-20
कलमपाटी प्रहरीले एक चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ ।

सुतिरहेका इँटाभट्टाका मजदूर माथि गोली प्रहार - 2018-03-20
रौतहट : रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ ।

ललितपुरमा सात वर्षीया बालिका बलात्कृत - 2018-03-20
ललितपुर : ललितपुरको बागमती गाउँपालिकास्थित प्युटारमा सात वर्षीया बालिका आफनै छिमेकीबाट बलात्कृत भएकी छिन् ।

दुई अपरिचित महिलाको शव भेटियो - 2018-03-20
रौतहट : रौतहटमा दुई अपरिचित महिलाको शव बरामद भएको छ। दुई छुटाछुटै स्थानबाट रौतहट प्रहरीले दुई महिलाको शव बरामद गरेको हो।

किशोरीको शव उत्खननपछि प्रहरीले भन्यो : हत्या होइन, आत्महत्या नै - 2018-03-19
वीरगञ्ज : शव गाडिएको अवस्थामा फेला परेकी जिराभावनी गाउँपालिका १ कि १५ वर्षीया भुट्टी भनिने निधवा धाँगडले आत्महत्या गरेको प्रहरीले बताएको छ ।

रहिनन् पर्सा राष्ट्रिय निकुञ्जमा ‘राज्यकली’ - 2018-03-19
अमलेखगञ्ज : बाराको आधाभार स्थित हातिसारमा रहेको एक पोथी हात्तीको आइतबार विहान मृत्यु भएको छ ।

कल्याणपुर नगरका लेखापाल बीस हजार घुससहित पक्राउ - 2018-03-19
लहान : सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल २० हजार घूससहित पक्राउ परेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 NEXT

English News



1020558 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top