डा. गोबिन्द केसी नवौ पटक अनसनमा

समाज

अनुगमन नहुदा नदि दोहन रोकिएन



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ९ असार
रौतहटको बागमती र लालबकैया नदी किनारामा विकास निर्माणका नाममा केही व्यावसायीले ढुङ्गा, गिटी र बालुवा जथाभावीरुपमा निकालिरहेका छन ।

 विभिन्न स्थानीय तहमा विकास निर्माणको काम भइरहेको मौका छोपी व्यवसायीले नदी बाट नदि जन्य सामाग्री निकालेका हुन ।

एक महिना अघि  दुवै नदीमा भइरहेको दोहन रोक्न प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले स्थलगत निरिक्षण गरेका थिए । 

जिल्ला समन्वय समितीको कागज देखाउदै व्यवसायीहरुले ठुलो मात्रामा ढुगा, गिटी नदी बाट निकाल्दै आएका छन । आर्थीक प्रलोभनमा परेर जिल्ल समन्वय समितीले अनुमती दिएको नाकाहरुमा अनुगमन गर्ने गरेको छैन । ठेकेदारले कति मात्रामा ढुगा, गिटी लगे भन्ने जिससमा तथ्याक छैन ।

 बागमतीको समनपुर, हर्दिया, पौराइ दोभान, रमौली र लालवकैया घाटमा बाट दैनिक स्काइभेटर लगाएर नदिजन्य सामाग्री निकाल्ने गरीएको छ ।

दुइ जर्दन भन्दा बढी टिपर तथा करीव दुइसय टेक्टर बाट दैनिक जसो ढुगा, वालुवा, गिट्टी निकाल्ने गरीएको छ ।


रौतहटमा मौरी पालन आकर्षण बढ्दो - 2018-03-06
रौतहट : जिल्लाका विभिन्न गाउँका किसानहरू व्यावसायिक रूपमा मौरीपालन गर्न थालेका छन् । पेसाप्रतिको बढ्दो आकर्षणसँगै आम्दानी पनि राम्रो गरेका छन् । अहिले मौरी पाल्ने सिजन हो ।

ट्रिपरले मोटरसाइकललार्इ ठक्कर दिदा एकको मृत्यु - 2018-03-05
जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका-१ मा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

साढे तीन बर्षिय वालिका बलात्कृत ! - 2018-03-05
रौतहट २१ फागुन गढीमाइ नगरपालिका ७ की एकजना साढे तीन बर्षिया बालिका बलात्कृत भएकी छिन । फुपुदिदीको देवर नातामा रहेका १८ बिर्षय छोटे भन्ने फैजान अन्सारीले घरमा कोही नभएको मौका पारेर फागुन १५ गते वालिका लाइ बलत्कार गरेका थिए ।

मोटरसाईकल दुुर्घटनामा चालकको मृत्युु - 2018-03-05
रौतहट २१ फागुन // रौतहटको ईशनाथ नगरपालिकामा मोटरसाईकल दुुर्घटना हुुँदा चालकको मृत्युु भएको छ ।

हत्या र लुटपाट बढ्यो, ६ महिनामै सातको हत्या - 2018-03-05
गौर २१ फागुन// रौतहटमा ६ महिनामा सातको हत्या भएको छ भने दिनहुँजसो लुटपाट र चोरीका घटना हँदै आएका छन् ।

बलात्कारका सात र बलात्कार प्रयासका आठ घटना दर्ता - 2018-03-05
वीरगन्ज : पर्सा जिल्लामा चालू आर्थिक वर्षको आठ महिनामा सातवटा बलात्कार र आठवटा बलात्कार प्रयासका घटना दर्ता भएका छन् ।

भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा बिरामीको मृत्यु - 2018-03-05
चितवन : चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

धनुषा प्रहरीले समात्यो ६ जुवाडे - 2018-03-05
जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय, धनुषाले जुवा खेल्ने ६ जनालाई पक्राउ गरेको छ ।

द्रुतमार्गमा सेनासँगै मिसिए ठेकेदार पनि - 2018-03-05
काठमाडौं : काठमाडौं–तराई द्रुतमार्ग (फस्ट ट्रयाक) निर्माण लागि तत्कालै २२ ठेकेदार कम्पनी पनि फिल्डमा जाने भएका छन् । त्यसमध्ये ८ वटा कम्पनीले ठेक्काको लागि सम्झौता गरिसकेका छन् भने १४ वटा कम्पनीलाई ठेक्का ‘अवार्ड’ गर्न प्रक्रिया अघि बढाइएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 NEXT

English News



1164854 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top