डा. गोबिन्द केसी नवौ पटक अनसनमा

समाज

अनुगमन नहुदा नदि दोहन रोकिएन



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ९ असार
रौतहटको बागमती र लालबकैया नदी किनारामा विकास निर्माणका नाममा केही व्यावसायीले ढुङ्गा, गिटी र बालुवा जथाभावीरुपमा निकालिरहेका छन ।

 विभिन्न स्थानीय तहमा विकास निर्माणको काम भइरहेको मौका छोपी व्यवसायीले नदी बाट नदि जन्य सामाग्री निकालेका हुन ।

एक महिना अघि  दुवै नदीमा भइरहेको दोहन रोक्न प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले स्थलगत निरिक्षण गरेका थिए । 

जिल्ला समन्वय समितीको कागज देखाउदै व्यवसायीहरुले ठुलो मात्रामा ढुगा, गिटी नदी बाट निकाल्दै आएका छन । आर्थीक प्रलोभनमा परेर जिल्ल समन्वय समितीले अनुमती दिएको नाकाहरुमा अनुगमन गर्ने गरेको छैन । ठेकेदारले कति मात्रामा ढुगा, गिटी लगे भन्ने जिससमा तथ्याक छैन ।

 बागमतीको समनपुर, हर्दिया, पौराइ दोभान, रमौली र लालवकैया घाटमा बाट दैनिक स्काइभेटर लगाएर नदिजन्य सामाग्री निकाल्ने गरीएको छ ।

दुइ जर्दन भन्दा बढी टिपर तथा करीव दुइसय टेक्टर बाट दैनिक जसो ढुगा, वालुवा, गिट्टी निकाल्ने गरीएको छ ।


रौतहटको जंगलमा फेला परेको गैडा चितवन लगियो - 2017-04-20
कलमपाटी ७ बैसाख/ रौतहटको जंगलमा फेला परेको एकसिगे गैडालाई बिहिवार स चितवन स्थित निकुन्जमा सारीएको छ । गैडा जोखिममा पर्न सक्ने भन्दै सुरक्षित स्थानमा गैडालाइ सारीएको जिल्ला बन कार्यालय रौतहटले जनाएको छ ।

रंगपुर क्षेत्रका अवैध मदिरा भट्टी नष्ट - 2017-04-17
कलमपाटी ४ बैसाख रौतहटको रगपुर क्षेत्रका अवैधरुपमा संचालित एक दर्जन घरेलु मदिरा भट्टीहरु प्रहरीले नष्ट गरेको छ ।

समयमा नै पुल निमार्ण नहुने भएपछि स्थानिय चिन्तीत - 2017-04-17
रौतहटको लालबकैया नदीमा निमार्णाधिन पक्की पुल कलमपाटी ४ बैसाख/ रौतहटको लालबकैया नदीमा निमार्णपधिन पुल समयमा नै निमार्ण नहुने भएको छ । रौतहटको गौर सदरमुकाम स्थित लालबकैया नदीको टिकुलिया घाटको पुल निमार्णमा ढिलाइ भएको हो ।

अपहरण भएको आशकामा घरमा रुवाबासी - 2017-04-15
रौतहट २ बैसाख/ दुइदिन देखि जवान छोरा सम्पर्क बिहिन भएपछि रौतहटको एक परीवारमा रुवावासी भएको छ ।

सप्तरीमा आगलागी १५ लाखको क्षेती - 2017-04-15
सप्तरी २ बैसाख/ सप्तरीको तात्कालिन पोर्ता गाविस–६ मा गए राति आगलागी हुँदा करिब १५ लाख भन्दा बढीको क्षेती भएको छ ।

किशोर किशोरीहरु लाइ नेतृत्व बिकाश तालिम - 2017-04-13
रौतहट ३१ चैत्र / किशोर किशोरीहरुका लागी नेतृत्व बिकाश तालिम रौतहटको बिभिन्न गाबिसहरुमा दिइएको छ ।

मुसहर बस्तिमा झडप एक बृद्धको मृत्यू - 2017-04-13
कलमपाटी ३१ चैत्र / रौतहटका कर्कचकर्मैया स्थित मुसहरबस्तिमा बुधबार राति दुइपक्ष बिच झडप हुदा एक बृद्धको ज्यान गएको छ ।

कृषि सहकारीको करोडौको सम्पती अलपत्र - 2017-04-13
कलमपाटी ३१ चैत्र/ रौतहटको चन्द्रपुर नगरपालिका स्थित सन्तपुरमा रहेको साझा सस्थानको कृषि सहकारी सस्था लिमिटेड बर्षौ देखि अलपत्र अवस्थामा परेको छ ।

पेस्तोल सहित एकजना पक्राउ - 2017-04-12
बिरगज ३० चैत्र / कटुवा पेस्ताले र त्यसमा लाग्ने ३ राउण्ड गोली सहित पर्सामा एकजना पक्राउ परेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 NEXT

English News



1164832 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top