समाज

बस र मोटरसाइकल ठोक्किदा दुइ जनाको मृत्यू



समाज प्रकाशित मिति:

रौतहट ३ मंसिर//
गरुडा बजारमा आइतबार यात्रुबाहक बससँग मोटरसाइकल ठोकिँदा दुइजनाको ज्यान गएको छ ।

 चन्द्रनिगाहपुरबाट गौर जाँदै गरेको ग १ ख६६२४ नम्बरको यात्रुबाहक बस र गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बिआर ३० एन ५१९५नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक देबाहीगोनाही नगरपालिका–९ धरहरीका ४० वर्षीय मुन्निलाल मिश्र र पछाडी बसेका माधवनारायण नगरपालिका–३ निवासी ३५ वर्षीय राम प्रकाश यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक गोबिन्द थापाले जानकारी दिएका छन ।

तस्विर ः दुर्घटना भएको  मोटरसाइकल ।


करेन्ट लागेर ज्यान गयो - 2016-09-02
कलमपाटी भदौ १७ रौतहट शुक्रवार दिउसो सरमुजवा –६ का ५० बर्षिय रामसेवक यादवको करेन्ट लागेर ज्यान गएको छ ।धान खेतमा पानी सिचाइ गर्नका लागी बिधुतिय मोटरको तार पोलको बिजुलीको तारमा हुकिङ्ग गर्न लाग्दा करेन्ट लागेर घटना स्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा यात्रु हराएपछि कुशको शव बनाएर अन्तिम संस्कार - 2016-09-02
कलमपाटी , रौतहट १७ भदौ चितवनको चण्डीभन्ज्याङ ६ स्थित त्रिशुली नदीमा बस दुर्घटना हुदा हराइरहेका हरुको शव फेला नपरे पछि आफन्तले कुशको शवको प्रतिमा बनाएर अन्तिम सस्कार गर्न थालेका छन ।

निजामती कर्मचारी दिवशमा बिभिन्न कार्यक्रम - 2016-09-02
कलमपाटी, १७ भदौ निजामती कर्मचारी दिवशको अवसरका रौतहटमा बिभिन्न सामाजीक कार्य गरेर मनाउने निर्णय भएको छ । भदौ १७ गते चन्द्रनिगाहपुर र गौरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको छ ।

न लास, न सास ! बस दुर्घटनामा हराइरहेका आफन्तको पिडा - 2016-09-02
कलमपाटी, रौतहट १७ भदौ , एकसाता अघि चितवनको चण्डीभन्ज्याङ ६ कालीखोला नजिकै त्रिशुली नदीमा गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस दुर्घटना हुदा हराइरहेका नौ जनाको परीवार गहीरो शोक मा छन । परीवार ले दुर्घटनामा परेका आफन्तको न लास भेटेका छन न सास भेटेका छन ।

बस दुर्घटनामा हराइरहेका तीन जनाको शव फेला , नभेटिएका आफन्तको कुशको शव बनाएर अन्तिम संस्कार - 2016-08-30
कलमपाटी चितवन १४ भदौ , गएको बिहीवार राति चितवनको चण्डीभन्ज्याङ ६ काल्लीखोलामा नजिकै त्रिशुली नदीमा गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस दुर्घटना हुदा हराइरहेका मध्ये १२ जना मध्य सोमबार दिउसो तीन जनाको शव फेला परेको छ ।

सिमानामा मदीराको मात ! - 2016-08-30
भारतको बिहार राज्यमा मदिरा बिक्रीवितरण र ओसारपसारमा कडा कानुन बनेपछि नेपालतर्फका सिममक्षेत्रका गाउ तथा बजारहरुमा मदिरा को बिक्री बढेको छ । दैनिक जसो सयौको सख्यामा एउटै जिल्लामा भारतियहरु मदीरा सेवन गर्न आउने गरेका छन ।

हेडमास्टर तिवारीलाइ तीन महिना कैद सजाय - 2016-08-30
कलमपाटी, रौतहट १४ भदौ, रौतहटस्थित मोथियाही निम्नमाध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश तिवारीलाई विशेष अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ ।

नक्कली प्रमाण पत्र पेश गरी MBBS पढेका डाक्टर अख्तियारको अनुशन्धानमा - 2016-08-29
काठमाण्डौ १३ भदौ अख्तियार अनुशन्धान आयोगले एक मेडिकल अधिकृत लाइ नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अध्ययन गरेको आरोपमा सोमवार बिशेष अदालतमा आरोपपत्र दायर दर्ता गराएको छ ।

मध्य तराइ मधेशका जिल्लामा अत्याधिक गर्मी ! - 2016-08-28
कलमपाटी १२ भदौ मध्यतराइको जिल्लाहरुमा केहि दिन देखि चर्को घाम लागेका कारण गर्मी बढेको छ । केहि दिन देखी पानी समेत पर्न सकेको छैन , पानी नपर्दा किसान थप मर्कामा परेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 NEXT

English News



644215 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top