समाज

बस र मोटरसाइकल ठोक्किदा दुइ जनाको मृत्यू



समाज प्रकाशित मिति:

रौतहट ३ मंसिर//
गरुडा बजारमा आइतबार यात्रुबाहक बससँग मोटरसाइकल ठोकिँदा दुइजनाको ज्यान गएको छ ।

 चन्द्रनिगाहपुरबाट गौर जाँदै गरेको ग १ ख६६२४ नम्बरको यात्रुबाहक बस र गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बिआर ३० एन ५१९५नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक देबाहीगोनाही नगरपालिका–९ धरहरीका ४० वर्षीय मुन्निलाल मिश्र र पछाडी बसेका माधवनारायण नगरपालिका–३ निवासी ३५ वर्षीय राम प्रकाश यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक गोबिन्द थापाले जानकारी दिएका छन ।

तस्विर ः दुर्घटना भएको  मोटरसाइकल ।


सप्तरीमा आगलागी १५ लाखको क्षेती - 2017-04-15
सप्तरी २ बैसाख/ सप्तरीको तात्कालिन पोर्ता गाविस–६ मा गए राति आगलागी हुँदा करिब १५ लाख भन्दा बढीको क्षेती भएको छ ।

किशोर किशोरीहरु लाइ नेतृत्व बिकाश तालिम - 2017-04-13
रौतहट ३१ चैत्र / किशोर किशोरीहरुका लागी नेतृत्व बिकाश तालिम रौतहटको बिभिन्न गाबिसहरुमा दिइएको छ ।

मुसहर बस्तिमा झडप एक बृद्धको मृत्यू - 2017-04-13
कलमपाटी ३१ चैत्र / रौतहटका कर्कचकर्मैया स्थित मुसहरबस्तिमा बुधबार राति दुइपक्ष बिच झडप हुदा एक बृद्धको ज्यान गएको छ ।

कृषि सहकारीको करोडौको सम्पती अलपत्र - 2017-04-13
कलमपाटी ३१ चैत्र/ रौतहटको चन्द्रपुर नगरपालिका स्थित सन्तपुरमा रहेको साझा सस्थानको कृषि सहकारी सस्था लिमिटेड बर्षौ देखि अलपत्र अवस्थामा परेको छ ।

पेस्तोल सहित एकजना पक्राउ - 2017-04-12
बिरगज ३० चैत्र / कटुवा पेस्ताले र त्यसमा लाग्ने ३ राउण्ड गोली सहित पर्सामा एकजना पक्राउ परेका छन ।

अग्नीपिडितलाई समाजसेवी साहद्धारा आर्थिक सहयोग - 2017-04-12
रौतहट ३० चैत / रौतहटको ब्रम्हपुरी गाविसको सेढवा गाउँका अग्नीपिडित परिवारलाई राजदेवी एफएम गौरले आर्थिक सहयोग प्रदान गरेको छ ।

रौतहटको बन लागेको १६ स्थानको आगो निभाइयो - 2017-04-12
रौतहट ३० चैत्र / जिल्ला बन कार्यालय रौतहटले डडेलो नियन्त्रणका लागी यसबर्ष सकृयताका साथ बिभिन्न कार्यक्रमहरु गरीरहेको छ । सुख्खा मौषममा बनमा डडेलो लाग्ने भएकाले सरोकारवालाहरु संग छलफल गरी डडेलो नियन्त्रणको प्रयास थालेको हो ।

हत्या गरी फालिएको शव फेला - 2017-04-11
बारा २९ चैत्र / हत्या गरी बोरा मा पाको पारेर फालिएको अवस्थामा मंगलवार प्रहरीले बारामा एक पुरुषको शव बिहान फेला पारेको छ ।

अर्याललाइ आइजीपी बनाउने सरकारको निर्णय - 2017-04-10
काठमाण्डौ / नेपाल प्रहरीको महानिरीक्षक आइजीपी पद मा प्रकाश अर्याल लाइ नियुक्त गर्ने सरकारले निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले डिआईजी अर्याल लाइ आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 NEXT

English News



644202 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top