समाज

बस र मोटरसाइकल ठोक्किदा दुइ जनाको मृत्यू



समाज प्रकाशित मिति:

रौतहट ३ मंसिर//
गरुडा बजारमा आइतबार यात्रुबाहक बससँग मोटरसाइकल ठोकिँदा दुइजनाको ज्यान गएको छ ।

 चन्द्रनिगाहपुरबाट गौर जाँदै गरेको ग १ ख६६२४ नम्बरको यात्रुबाहक बस र गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बिआर ३० एन ५१९५नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक देबाहीगोनाही नगरपालिका–९ धरहरीका ४० वर्षीय मुन्निलाल मिश्र र पछाडी बसेका माधवनारायण नगरपालिका–३ निवासी ३५ वर्षीय राम प्रकाश यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक गोबिन्द थापाले जानकारी दिएका छन ।

तस्विर ः दुर्घटना भएको  मोटरसाइकल ।


हेटौँडाको राप्तिपुल नजिकै पुरुषको शव फेला - 2017-11-01
हेटौँडा १५ कात्तिक मकवानपुरको हेटौँडा राप्तिपुल नजिकै आज बिहान एक बेवारिसे शव फेला परेको छ ।

५२ जना जुवाडे पक्राउ - 2017-11-01
मकवानपुर प्रहरीले तास र कौडा खेलिरहेका ५२ जनालाई जुवा खालबाटै पक्राउ गरेको छ ।

ट्रयाक्टर पल्टिँदा एक जानाको मृत्यु - 2017-11-01
सर्लाहीमा मलामी चढेको ट्रयाक्टर पल्टिँदा एकजनाको ज्यान मृत्यु भएको छ । भने दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।

मन्त्री साहको सकृयतामा छात्रालाई साईकल बितरण - 2017-10-31
रौतहट १४ कार्तिक मन्त्री प्रभुु साहको सकृयतामा रौतहटको गुुजरामाई नगरपालिका को बिधालयका छात्राहरुलाई साईकल बितरण गरीएको छ ।

११ किलो लागु औषध चरेस बरामद - 2017-10-31
पर्सा प्रहरीले सोमबार राति ११ किलो लागु औषध चरेस बरामद गरेको छ । सीमावर्ती प्रहरी चौकी बुडगाईको प्रहरी टोलीले राति सिमा क्षेत्रबाट ११ किलो चरेस बरामद गरेको हो ।

एकै मोटरसाइकलको नेपाली र भारतीय सवारीधनी प्रमाणपत्र - 2017-10-31
प्रहरीले एउटै मोटरसाइकलको नेपाली र भारतीय दुुई सवारीधनी प्रमाणपत्र बरामद गरेको छ ।

सिरहाको उत्तराईनीमा पुल बन्यो, टर्‍यो अकालको मृत्यु - 2017-10-31
सिरहाको कर्जन्हा नगरपालिकाको उत्तराईनीमा पुन नहुँदा वर्षाको समयमा स्थानीयले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यथा थियो ।

माओवादी नेता बालकृष्ण ढुंगेल ललितपुरबाट पक्राउ - 2017-10-31
कर्तव्य ज्यान मुद्दामा फरार माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ढुंगेललाई मंगलबार बिहान पक्राउ गरेको हो ।

एक करोड जरिवाना सुनाइएका व्यापारी पक्राउ - 2017-10-31
अदालतले एक करोडभन्दा धेरै जरिवाना सुनाइएका व्यापारी पक्राउ परेका छन् । विदेशी विनियम मुद्रा अपचलनमा अदालतबाट दोषी ठहर भएका भिमेन्द्रकुमार गोयललाई प्रहरीले पक्राउ गरेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 NEXT

English News



644194 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top