समाज

संसद साहको अगुुवाइमा ४१ किमि बाटो ग्रेभल हुुदै



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ८ फागुन //
पुुर्व मन्त्री एवं सांसद प्रभुु साहको सकृयतामा ४१ किलोमिटर बाटो ग्रेभल हुुने भएको छ । एसएन आर टिपिको कुल चारकरोड ७५लाखको लगानीमा ४१ किलोमिटर बाटोमा ग्रेभल गर्ने प्रकृया सुुरु भएको हो ।

 उक्त लगानीमा छुुटा छुुटै तीनवटा प्याकेज बाटोमा ग्रेभल राख्न टेण्डर आव्हान समेत भईसकेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख ईन्जिनियर सञ्जय साहले जानकारी दिएका छन ।

कटहरिया,कर्कच कर्मैया,टिकुुलिया,प्रेमपुर गोनाही हुुदै धरहरी सम्मको पहिलो प्याकेज अन्तरगत २१ किलोमिटर बाटोको लागी दुुईकरोड ३०लाख रुपैया छुुटयाईएको छ ।

त्यसैगरी दोस्रो प्याकेज अन्तरगत गुुुजरा नगरपालिकाको रंगपुर,परसवा हुँदै गम्हरीया बिर्ता सम्मको ११ किलोमिटर बाटाको लागी एककरोड ५०लाख रुपैया को बजेट रहेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

तेस्रो प्याकेज अन्तरगतधरहरी,दिपही,खेसरहिया शुकदेव चौक सम्मको बाटोमा ९५ लाख छुुटयाईएको ईन्जिनियर साहले बताए ।

प्राबिधिक कार्यालय प्रमुख साहका अनुुसार तिनवटै प्याकेजको टेण्डर १ महिनाको अवधी राखेर आव्हान भएको छ ।

निर्वाचनमा बिजयी भएपछि मात्रै संसद साहको पहलमा गुुजरा,फतुुआ बिजयपुर,कटहरिया,मौलापुुर र गरुडा नगरपालिका अन्तरगत ५० किलोमिटर भन्दा बढी नया बाटो निर्माण भईसकेको छ ।


केएल दुगडको खाद्य गोदाममा आगलागी - 2017-07-22
७ साउन, बाँके/ नेपालगञ्जमा रहेको केएल दुगडको खाद्य गोदाममा आगलागी भएको छ । प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयारी जारी छ ।

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ - 2017-07-22
प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्रेको छ

नुहाउने क्रममा दुई बालकको मृत्यु - 2017-07-22
कान्द्रा नदीमा नुहाउने क्रममा शुक्रबार अपराह्न दुई बालकको डुबेर मृत्यु गएको छ

मालपोतका कर्मचारी घुस लिँदालिँदै पक्राउ - 2017-07-22
भक्तपुर मालपोतका कर्मचारी घुससहित पक्राउ परेका छन्

नेपाली आकाश कालोसूचीबाट हट्यो - 2017-07-22
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९ आईकाओले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची ९ गम्भीर सुरक्षा चासोको प्रतिबन्ध हटाएको छ

काभ्रेमा एकै परिवारका चार जना मृत फेला,सामूहिक आत्महत्याको आशंका - 2017-07-22
काभ्रे काभ्रेको बनेपा बसपार्कको एक होटलमा एकै परिवारका चार जना मृत भेटिएका छन्

चन्द्रपुर नगरको बिभिन्न स्थानका सडक कालोपत्रे तथा ढलान हुदै - 2017-07-21
रौतहटको चन्द्रपुर नगारपालिकाको बिभिन्न वडाहरुमा रहेको सडक मा कालोपत्रे तथा नाला निमार्णका लागी सर्वे गर्ने कार्य शुरु भएको छ ।

प्रहरी बढुवामा किन परेनन् महिला ? - 2017-07-21
काठमाडौ ६ साउन/ नेपाल प्रहरीको एक सय ८० उच्च अधिकृत पदमा बढुवा सिफारिस हुँदा त्यसमा एक जना पनि महिला परेका छैनन्। हाल पदोन्नतीका लागि योग्यता पुगेका महिला अधिकृतहरु नै नभएका कारण अझै लामो समय प्रहरीको उच्च पदाधिकारीमा समावेशी हुन नसक्ने स्थिती देखिएको हो।

रकम हिनामिनाको आरोपमा सचिव पक्राउ - 2017-07-20
इशनाथपुर गाउपालिका ४ का वडा सचिव ३१ बर्षिय राजदेव रामलाइ प्रहरीले पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



783643 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top