निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र

समाज

सिम्रीमा बिजुली बत्ति बलेपछि गाउबासी दंग



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ९ असार //
रौतहटको गुजरा नगरपालिका ३ सिम्री टोलमा बिजुली बत्ति बलेपछि टोलबासी मा खुशी छाएको छ । संसद प्रभु साहको पहलमा बिजुली बत्ति गाउमा पुगेपछि सवैको मुहारमा खुशी छाएको थियो ।

संसद साहले चुनाव अगाडी गाउले सामु बिजुली बत्ति ल्याने बाचा गरेका थिए । गाउलेले बिजुली बत्तिको माग गरेका थिए ।

बकैया नदीको किनार तथा जंगलको बीचमा रहेको सिम्री टोलमा अन्य सरकारी सेवा पाउने कुनै कार्यालय छैन ।

 सात किलोमिटर टाढाबाट दुइ सय ५० वटा पोल गाडेर गाउमा बत्ति पुर्याइएको हो ।

बजेट नभएको अवस्थामा पनि आफुले गरेको प्रतिवद्धता पुरा गर्न चुनौति रहेको भएपनि गाउमा बत्ति वालेर गाउलेको चाहाना पुरा गरेको  साँसद साहले बताएका छन ।

शनिवार दिउसो संसद साहले गाउमा पुगेको बत्तिको स्विच अन गरेपछि गाउलेहरुले नाचगान गरेर खुशीयाली मनाएको थिए भने संसद साहको टोली लाइ फुलमाला अविरले स्वागत गरेका थिए ।

विजुली लाइ व्यवसायसित जोड्दै आय आर्जनको काममा लाग्न सुझाव दिदै  सिम्रीटोल पर्यटनको केन्द्र हुन सक्ने संसद साहले बताउका छन ।

 कार्यक्रममा प्रतिनिधि सभा सदस्य समिना हुसेन, प्रदेश सभा सदस्यद्वय कुन्दन कुशवाहा र नागेन्द्र यादव , नेकपाका केन्द्रिय सदस्य युवराज भट्टराइ समिर लगाएत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


जनज्योती माविका पहिलो ब्याचका बिधार्थीको ३६ बर्षपछि भेटघाट - 2018-06-03
रौतहट २० जेठ // रौतहटको चन्द्रनिगाहपुरमा रहेको जनज्योती माध्यमिक बिधालयका पहिलो एसएलसी ब्याचका बिधार्थीले शिक्षकहरु लाइ सम्मान गरी पुनर्मिलन कार्यक्रम गरेका छन ।

चन्द्रपुर ४ लाइ प्लाष्टिक मुक्त क्षेत्र बनाउने अभियान - 2018-06-03
रौतहट २० जेठ// रौतहटको चन्द्रपुर नगरपालिकाको केन्द्र मुख्य बजार क्षेत्ररहेको ४ नम्वर वडा लाइ प्लाष्टिक मुक्त बनाउने अभियान थालिएको छ ।

काठ तस्करीको आरोपमा फरार दुइजना पक्राउ - 2018-06-03
रौतहट २० जेठ// काचो सालको गोलिया तस्करी गरेको आरोपमा फरार रहेका दुइ जनालाइ बन कार्यालयले पक्राउ परेको छ । साइलकमा राखेर तथा जीपमा राखेर गोलिया तस्करीगर्नेलाइ पक्राउ गरी कार्यालयले अनुशन्धान थालेको छ ।

मापदण्डअनुसार छैनन् स्कुल बस थोत्रा बसमा कोचिन्छ विद्यार्थी - 2018-06-03
रौतहट // निजी विद्यालयले विद्यार्थी ओसारपसारका लागि प्रयोग गर्ने सवारी साधन मापदण्ड विपरीत भएको पाइएको छ ।

​जनप्रतिनिधिकै अगाडि निर्घात कुटिइन् महिला - 2018-06-02
धनुषा: धनुषाको मिथिला नगरपालिका–९, लालगढमा जनप्रतिनिधिकै अगाडी एक महिला निर्घात कुटिएकी छिन् ।

३ वर्षपछि पुलको पुनर्निर्माण - 2018-06-02
रौतहट : बागमती नदीले धार परिवर्तन गरेपछि निर्माण रोकिएको रौतहट–सर्लाही बोर्डरस्थित बडहर्वा पुल ३ वर्षपछि सुरु हुन लागेको छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पुलको शिलान्यास गरेका थिए । उनकै दबाबमा पुलको काम सुरु हुन लागेको हो ।

रौतहटमा वाइक चालकले हेल्मेट लगाउन छाडे - 2018-06-01
गौर १८ जेठ // रौतहटको चन्द्रनिगाहपुर गौर सडक खण्डमा मोटरसाइकल चालकहरुले हेल्मेट लगाउन छाडेका छन । पुर्व स्चिम राजमार्गको चन्द्रनिगाहपुर बाट सदरमुकाम गौरजाने सडकमा मोटरसाइकल चलाउने अधिकाशले हेल्मेट लगाउने गरेका छैनन ।

पाल्पा दुर्घटना UPDATE : १२ जनाको मृत्यु, ११ को सनाखत - 2018-06-01
पाल्पा : पाल्पामा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट बिराटनगर हिँडेको बस चितवनमा दुर्घटना, १८ घाइते - 2018-06-01
चितवन : काठमाडौंबाट विराटनगरका लागि छुटेको बस चितवनमा दुर्घटना भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 NEXT

English News



1166811 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top